@are.yes.rs: दोषी हुन सक्छु मनको रहरहरु धेरै मारेको छु मैले ... कमजोर पक्कै होइन तर बाध्यतासङ्ग हारेको छु मैले गुनासो नगर मेरो यो अनुहारमा पिडा देखिएन भनेर किनकि पिडाहरु जति सबै मुटुभित्र थुपारेको छु मैले !#pardeshi_zindagi🥲🥲 #terning #fypシfpy #pokhranepal🇳🇵 #sabda