@अबिनाश सिंह ठकुरी:आकाशको तारा झैं 🥀चम्कि रहोस्♥ हजुरको जिबन आँसुमा होइन सधैं मिठो मुस्कामै बितोस्🌷 जिन्दगी🌿फुलै फुलको बगैंचा🌿 बनोस् सगरमाथाको शिखर💖चुम्न पुगोस् जिन्दगीमा हाँसेर हिंड्नु 🥀परोस् हजुर हिड्ने🌿बाटो भरी फुलै💕🥀 फुलको बगैंचा🌿🥀 बनोस् ईश्वर दाहिना बन्नु💕 अन्जुलि भरिको🥀मायाँ मिलोस् 🙏हजुरले सोचेको र आटेको मनले चिताएको पूरा होस यहिँ छ🌿 हजुरलाई🌷अनगिन्ति सुभकामना🙏
2026-08-11 05:38:24
0
Santosh Saphal Permi :
🥰❤️❤️हो हजुर
2026-08-11 05:57:28
0
Sabitra Kanxi :
ho ne pyari
2026-08-11 08:46:48
0
🇳🇵🇳🇵samrat 🇦🇪 :
@🇳🇵🇳🇵samrat 🇦🇪:@🇳🇵🇳🇵samrat 🇦🇪:🇦🇪🇦🇪❤️❤️फुल फुल्ने थिएन होला सायद बोट नभएको भए, मुस्कान कहाँ हुन्थ्यो होला र ओठै नभयको भए,
ह भेट कहाँ हुने थियो र सायद Tiktok नभएको भए साह्रै मन छुने प्रस्तुति सधैं हाँसी खुसी हुनु कहिल्यै पनि कसैको मायाको कमी नहोस्! सधैं हासि खुसी रहनु साथै स्वस्थ,र व्यस्त रहनु जता भएपनि भगवानको आशीर्वाद लागोस् सफलताको शुभकामना!!❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️