सब्दमै त येति धेरै भार र पिडा छ झन् वास्तविक भोगाईमा कति होला, त्यो त भोग्नेलाई मात्र थाहा छ ll❤️🩹❤️🩹😔
2026-08-11 10:04:37
33
LUCIEN :
padie xode jimbewari roje ...
2026-08-11 14:13:23
3
Prakash :
true line
2026-08-11 11:59:52
0
Mr. Yakkha raii 7🌀⚔️ :
अब घरको छोरा हो।भनेर चीत बुझाउनु बाहेक विकल्प छैन 🥹 जिम्मेवारी यस्तो कुरा रहेछ जाति भाग्दा नी पछ्याउनु छोड्दैन 😭
2026-08-11 15:10:20
11
B Posetiv :
आज यहि जिन्दगि जिउदै छु म
2026-08-11 02:58:58
15
सा~नु~® :
जिन्दगी को हात त हुदैन तर कहिले काहीँ यस्तो थप्पड लगाइ दिन्छ कि आफू आफैलाइ समाल्न गारो हुन्छ😔
2026-08-11 17:26:15
4
surenbasnet4 :
सहि हो यव कुर
2026-08-12 03:50:58
0
sejonmagar123 :
reallv
2026-08-12 02:34:08
0
Renuka🦉🦉 :
के को छोरा छोरा नि के घर को जिम्मेवारी छोरा ले मात्र लेको हुन्छ र छोरी ले नि घर को जिम्मेवारी बोकेर परदेश लागेको हुन्छ।😑
2026-08-11 16:17:50
4
बिनोद🤙🤘 :
पुरुष हुनुको मूल्य केवल तिनै शब्दहरूले मात्र बुझ्न सक्छन्, जसले हरेक दिन आफ्नो सपना मारेर परिवारको खुसी रोजेका छन्... 💔
काँधमा जिम्मेवारीको यस्तो गह्रौँ भारी हुन्छ, जहाँ रुन पनि मन लाग्छ तर समाज र परिवारको अगाडि हाँसिदिनुपर्छ। 🥺 घुँडा टेक्दा पनि फेरि उभिनै पर्ने बाध्यता छ, किनकि हामी ढल्यौँ भने पछाडिको सिङ्गो संसार ढल्छ। 😞
जिम्मेवारीको थप्पड साँच्चै धेरै खतरनाक हुन्छ... न त दुखाइ देखाउन मिल्छ, न त रुन नै पाइन्छ। हरेक पुरुषको यो मौन सङ्घर्ष र त्यागप्रति मेरो उच्च सम्मान छ! 🙏💐😭
2026-08-11 16:20:37
2
Aadhuro gindagi4 :
honii garo xa gindagi❤️🥰
2026-08-12 01:12:12
0
Rita Dhungana Panthe :
सहि हाे।
2026-08-12 00:52:07
0
Saroj Bista g :
अहिले को मेरो हालात ठियाकै येहि भाछ रुन पनि सकिराछैन हान्स को लागि कुनै एउटा पनि कुरा मा सफलता छैन
2026-08-12 01:03:45
0
syaङतानsya💔😥🥺 :
right 👍😔
2026-08-11 22:00:49
0
motifauja_magar_offi :
छोरा मान्छेको जिन्दगी 🥰🥰🥰
2026-08-11 20:49:27
0
Mr.Lama || °****° || :
🥺
2026-08-12 00:28:20
0
pabanchunara :
ho
2026-08-11 23:10:01
0
Sanu Thami (Aakyangmee) :
right
2026-08-12 03:25:55
0
prem shrestha :
honi
2026-08-11 21:31:56
0
Pramod Paudel :
yes❤️❤️❤️❤️
2026-08-11 23:26:20
0
To see more videos from user @kkisback22, please go to the Tikwm
homepage.