@ipostitall: #digitalbadge #digitalbrooch

Adaeze
Adaeze
Open In TikTok:
Region: US
Tuesday 11 August 2026 01:09:35 GMT
92
3
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @ipostitall, please go to the Tikwm homepage.

Other Videos

सास चलि रहेको दुइ कदम पछाडी भएनि आफ्नो सास चलि रहेको म एक्लै रहेर पनि हरेक कदम चलि रहेको जस्लाई आफ्नो मानेको थिएं दिल बुझाएंको थिएं कहिले झूठ अनुहारमा मिलेको तर आफ्नो सास चलेको अहिले टुटेर फुटेर भएं पनि हिम्मत हांसेर जिउदै राखेको चोट शिरमा लिएंर पनि आफ्नो सास चलि रहेको शंका छैन पूरा थाहां छ आफ्नो कोहि पनि नभाको यो शहरको भीडमा अझैं आफ्नो सास चलि रहेको हारमा खोजेको हरेक कमी बाटो फेरेको अनेक हामी जीत्नु अगाडी अटेर बडी आफ्नो सास चलि रहेको करुणा एक्लोपन कहिले भयो चोट सबै साथी बन्यो अफ्ठ्यारोसंग मिलेर कदम चल्यो आफ्नो सास चलि रह्यो ।  ✍️ : जी. शाह .  .  .  .  .  .  .  .  .  .  .  @The royal family Nepal. 🇳🇵  .  .  .  .  .  .  .  .  #foryoupage #trendingnepal #goviral #viralnepal #fyp

About