२०बर्स मा कति श्रमिक ठगिए ?कति श्रमिक अलपत्र परे ? कुनै दिन समीक्षा गरेकाे थियौ ??
आज आएर रुवाबासि किन ?
श्रमिक काे राेजगारकाे जिम्मा सरकारले नै लिन पर्छ चाहे त्यो स्वदेशमा होस बिदेशमा हाेस
2026-08-11 04:03:37
6
Rana उदयपुर :
इनिहरुले यस्तै भन्छ भन्ने मलाइ लागिराथ्यो
2026-08-11 02:45:56
6
Prem humagain :
Rip
2026-08-11 02:59:04
2
Achhami Khem :
हुन्छ पेसा परिवर्तन गर्नुस 👍👍
2026-08-11 02:34:29
2
Hari :
जति लुटेपनि नपुग्ने चाेर हरू
2026-08-11 02:47:29
1
उmeश :
ठिक छ बन्द गर सरकार ले गर्छ तिमी हरु बन्द गरे गरिब कति ठकिरा छन त्यो त्यो हेरेको छौ
2026-08-11 03:04:58
1
गोले राजा 👑👑 :
20 बर्स सम्म लुटेर अझै पुगेको छैन हेर के भन्दै छ अझै
2026-08-11 03:38:27
1
Tikaraj Kafle :
मेनपावर ब्यासाहीहरुको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुदैन होला इनिहरु पनि गरिब जनतालाई लुटेर अरबौ का मालिक भएका छन
2026-08-11 02:47:32
1
Harka Limbu :
सरकारले वैदेशिक रोजगारको लागि म्यानपावर खोल्नु एकदमै राम्रो हो। सरकारी मेनपावरबाट वैदेशिक रोजगारमा गयो भने ठगिने डर भएन अरु मेनपावरबाट वैदेशिक रोजगारमा गयो भने जस्तै खाडी मुलुकमा महिनामा ३० हजार ४० हजार कमाइ हुन्छ। यहाँ नेपालबाट जाने बेलामा ३ लाख ४ लाख तिर्नुपर्छ अनि त्यो तीन चार लाख ऋण तिर्नलाई चार पाँच वर्ष विदेशमै बस्नुपर्यो। अनि त्यो ४ / ५ वर्षमा ऋण तिरिन्छ आफ्नो नानीहरु पढायो नेपाल आउँदाखेरि वैदेशिक रोजगारमा जाँदा जुन अवस्थामा गइएको थियो आउँदा पनि त्यही अवस्थामा पुगिन्छ जस्ताको त्यस्तै
2026-08-11 03:30:42
1
Mr.Sanjay😘😘 :
हाहाहाहाहाहा नेपाल सरकार ले आफै बैदेशीक रोजगार को लागि मेनपावर सब बनदा गरनु नै परछा
2026-08-11 04:35:40
0
श्री महेन्द्र जी :
हेर हेर व्यवसायीको नाममा ठगहरुको रुवाबासी सुरु हुन थालेछ जनतालाई लुट्नु लुट्यो सरकारलाई दिने कर दिनु पर्थेन ढुक्क थियो तर ठगहरुले बुझ्न सकेन की सधैं एउटै हुन्छ भनेर 🙏जे गर्यो सरकारले ठीक गर्यो
2026-08-11 04:34:22
0
sub aash😎🇳🇵🇦🇪🇰🇼🇹🇷 :
मन परि ठग्न लाई आन्दोलन गर्न पाउने देश नेपाल 😂
2026-08-11 04:35:36
0
Kanchan Chaudhary :
yo ta bolne kura ho nai
2026-08-11 04:11:40
0
सौगात अधिकारी 🙏🙏🙏 :
lute ko x ta kursi muni bata pani ajhai pugena hjr
2026-08-11 04:57:27
0
albee magar :
khanu ko pani had hunx ni yo sarkar ko kura belkul 102% x maile 2% badhi diye
2026-08-11 04:32:43
0
Rana उदयपुर :
लुट्न पाइयन भन्दा भैहाल्यो नि
2026-08-11 02:46:33
0
Elina Chaudhary :
कति लुटेर खान्छौं हौ अब त बुझ तिमीहरूको मात्र माग हुन्छ आम जनताहरुको चाहिं हालत कस्तो छ
2026-08-11 03:01:47
5
Milan Shahi :
सबै म्यानपावर बन्द भयकाे राम्राे
2026-08-11 03:36:15
0
Baley :
timi hrule gatilo greko vaye सरकार le smman nai grthio hola
2026-08-11 03:28:27
0
प्रदेशी बाबु :
Yo sabai menpower business lai jel halaau sarkar samapati xanbin hos
2026-08-11 03:29:29
0
Innocent-Mnu :
manpower र दलाल हरु मिलेर 5-6 लाख किन लिन्छन् मेरो दाई भाइ साथी भाई सबै त्यही तिरेर गाको छन्
2026-08-11 03:49:07
0
gopal Tiwaree :
लुट्नलाई कति लुटे लुटे म्यानपावरका वडा मालिकहरुले । अव लुट धन्दा गर्न नपाइने डरले यिनीहरुको रुवावासि भएको छ। वालेन सरकारले केहि निति नियम वनाएर यिनीहरुलाई जिवन धान्ने पेशा वनाइदेउ । नत्र के गर्नेछन र विचारा म्यानपावरका मालिकहरुले कडा मेहनत गर्ने यिनीहरुमा जागर नै छैन । दिनभरी कडा मेहनत गर्नेहरुले ७-८ सय कमाउछन । उनिहरुलाई परिस्रमको फल मिठो लाग्ने गर्छ। तर म्यानपावरका हाकिमहरुले दिनमै लाखौ कमाइदिन्छन चौरासि व्यानजन खाई खाई यसिमा वसेर कोट पाईन्ट लगाएर नेपाली युवायुवतीवाट मोटो रकम लिएर खान पल्केकाहरुको विचल्लि नगराईदेउ वालेन सरकार ।
2026-08-11 05:15:44
0
Rishi Gautam :
फिलिपिन्स को उदाहरण हेरौं
सरकार आफैले पठाउन सक्छ
मेन पावर सबै खारेज गरेर
नेपाल सरकार आफैले श्रमिक पठाउ
सजिलैसँग सक्छ र श्रमिक लाई
फाइदा नै हुन्छ बिदेश जादा आउँदा
ऋण कार्नु पर्दैन र कालो सुची परेका कम्पनी मा फस्ने डर पनि हुँदैन 🙏
2026-08-11 03:49:56
0
To see more videos from user @gantabyatimes, please go to the Tikwm
homepage.