आहा कुन शब्दले बयान गरुँ हजुरको तस्बिर र भिडियोको लागि अति उत्तम छ जस्तै हजुरको सिर्जना सोच रुचि तथा भावनात्मक पक्षको उजागर भइरहेको हेर्न पाउँ हाम्रो मित्रता र सम्बन्ध सधैं आकाश रहोस् सामाजिक सञ्जालले भौतिक शरीर टाढा भए पनि नजिक बनाइरहोस यहाँको उत्तरोत्तर प्रगति र अग्रगामी सोच तथा प्रस्तुतिको कामना गर्दछु हजुरलाई 🙏
2026-08-11 03:23:55
0
🇳🇵🇦🇪 Ambika प्यारी1 :
हजुरको अमुल्य जिबनको हरेक क्षणमा खुसिको आभाष मिलि रहोस जिवन को हरेक कदम कदम मा सफलता नै सफलता मिलि रहोस
2026-08-11 03:35:25
0
Shekhar Shrestha258 :
wow
2026-08-11 03:49:46
0
To see more videos from user @itsmebhandari3, please go to the Tikwm
homepage.