यो शब्दले मुटु नै भक्कानिएर आँसु नै रोक्न सकिएन😭😭😭😭😭😭😭😭😭😭
2026-08-13 04:05:44
17
❤️C❤️🙏Aama xori ❤️🇳🇵🌕️ :
आहा मन को कुरा बोल्नु भयो सिस 👌👌भोग्ने ले मात्रै बुज्छ यो पिडा र यो कुरा जो एकल आमा हरु ले बच्चा को लागि आफ्नो इच्छा चाहान रहर हरु मारेर बच्चा को लागि बैस र पैसा सकाएको हुन्छ 👌🙏
2026-08-11 19:43:42
8
यक्कल यात्री :
सारै मन बुज्ने कुरा गर्नु भयो सिस 100% सहि कुरा मन छोयो right 👌👌
2026-08-11 10:03:23
14
खुसी केएहो :
100% सहि कुरा 😭
2026-08-11 09:03:38
2
Muna Oli :
man xoyo ni dis mero ta 😭😭😭😭😭
2026-08-11 08:34:29
3
madhuacharya💗 :
यो शब्दले मुटु नै भकनियो आशु नै रोकिएन ,😭😭😭😭
2026-09-01 07:52:28
1
Manila bista :
हाे👍िनहजुर
2026-08-11 06:04:27
1
पुनम चन्द :
नानु सिहमा के बितेको होला 🥰 म पनि नानु सिह को छोरा जस्तै हुन्छ कि मेरो छोरा भनेर डर तरास छु। कस्तो मन छुने शब्द बास्तबिक कुराहरु🥰🥰
2026-08-12 00:31:23
8
Rita Hada :
शब्द कडा छ तर सत्य यही हो यथार्थमा 🙏
2026-08-14 00:37:43
5
🕉️LAXMI🕉️ :
साँच्चिकै रुन मन लाग्यो मलाई 😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-13 06:46:57
1
Ushan karki :
मलाई नानु सिंह ठकुरी दिदीको याद आयो त्यो आयुषले कति घृणा गर्यो आयुषकी बुढीले कति भन्छे मलाई पनि त्यस्तै याद आउँछ मलाई नि त्यस्तै गर्छन् कि चाहिँ लाग्छन्
2026-08-12 14:51:00
1
China Karki :
होनि
2026-08-11 06:07:06
1
❤️❣️❤️🩹 :
मेरो जिनदकिमा मेल खायो
2026-08-11 05:48:22
6
sita kunwr🌹🌺❣️ :
ho. ni. sais😭😭😭😭❤️❤️🙏🙏🙏👌👌
2026-08-11 06:07:45
1
Bindu Subedi :
मेरो जिन्दगीसँगै मेल खायो। म केही बोलेन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-14 14:26:39
0
Bimala Giri :
shi ho nani❤️❤️❤️
2026-08-12 04:28:15
1
bikeshkc :
आज धेरै रुने बनाउनु भयो सिस, मैले नि आज यहि भोग्दै छु सेम हजुरले भने जस्तै सेम, सन्तानको लागि यो हरेक पिडा भोग्नेलाई मात्र थाहाँ छ। यो स्वर्थि आफ्ना आफन्त र समाजले हाम्रो पिडा कहिल्यै बुझ्दैनन् सिस अनि सन्तानले पनि। थाहाँ छ हाम्रो पिडा भोलिको दिनमा छोरा छोरिले बुझ्दैनन् उल्टै पिडा दिन्छन तर पनि सन्तानको भबिष्य बनाउन कहिल्यै पछि हट्दैनम् हामी आमा। सन्तानको सफल भबिष्य बनाउन हजारौ पिडा सहन्छौ हामी आमा। आफुले हजारौ पिडा सहदै भयनि सन्तानको सफल भबिष्यमा खुशी हुने हामी आमा माहान छौ हामी सिस ।😁
2026-08-13 15:30:39
2
ss :
Sahi kura ho Sis 😂😂😂
2026-08-11 12:43:36
2
parmila.13 :
सहि हो जस्तो मनै छुने भिडियो हो 😂😂😂😂😂😂😂
2026-08-11 06:02:16
2
To see more videos from user @prakash.shrestha029, please go to the Tikwm
homepage.