@B🎋🇳🇵❤️M 🙏b💙💚:🙏♥️♥️♥️कति राम्रो सुन्दर प्रस्तुति मन्दिरमा बलेको दियो जस्तो उज्यालो होस् हजुरको जिबनमा सोचेको भन्दा पनि सुन्दर होस् तारा जस्तै सन्सार भरि छाइरहोस् देखेका सबै सपनाहरु पुरा हुदै जाउँन जिन्दगीको हरेक खेलमा जित सधै हजुरको होस् आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु मिठा मिठा प्रस्तुति लिएर आफ्नो प्रतिभालाई सबै सामु देखाउनु करोडौं शब्दले अनगिन्ती शुभकामना🙏आकाशको तारा झैं चम्कि रहोस हजुरको जिबन आँसुमा होइन सधैं मिठो मुस्कामै बितोस जिन्दगी फुलै फुलको बगैंचा बनोस सगरमाथा शिर चुम्न पुगोस जिन्दगीमा हाँसेर हिंड्नु परोस हिड्ने बाटो भरी फुलै फुलको बगैंचा बनोस ईश्वर दाहिना बन्नु अन्जुलि भरिको मायाँ मिलोस हजुरले सोचेको र आटेको मनले चिताएको पूरा होस सफलताको शुभकामना🙏
2026-08-11 20:11:25
1
Gm bibek126 :
👌👌👌👌
2026-08-24 12:13:55
0
श्री कुवेर खड्का क्षेत्री :
ब्यूटीफुल
2026-08-11 09:33:34
1
किशोर (M ❤️ K) पोखरा :
ok👌❤️❤️
2026-08-11 10:43:40
1
आयुग भुजेल 🏃 :
la hae la
2026-08-24 11:34:54
0
💎प्यारो मान्छे💎 :
@💎प्यारो मान्छे💎:🙏💞आउन लाई ढिलो भएछु मन नदूखाउनु
❤️होला ढिलै भए पनि अञ्जुली भरिको मीठो सम्झना बोकि
❤️हजुरको अमूल्य समय लीएर बनाउनु भएको सुन्दर भिडियो मा आई पुगेकीछु
❤️है हजुर संधै हाँसी खुसि रहनु होला सबैको मन मुटुमा बस्न सफल हुनु होला यति राम्रो उत्कृष्ट प्रस्तुती लाई मेरो ह्रिदय देखिनै सम्मान को साथमा शुभ कामना🙏💞💐🌿
2026-08-11 13:17:35
1
Ram rai :
wawa
2026-08-22 15:45:07
0
Deepen Gajurel :
बियरिङ,रुप अनि Dance चाहिँ मान्नै पर्छ हजुरको🌹🌹🌹❤️❤️👌👌
2026-08-12 04:34:43
1
subash❤️ subedi :
❤️फुलको सुबास्❤️बोकेर ल्याए झै लाग्छ चिनीको गुलियो गुण भए जस्तै लाग्छ प्रकृति भन्दा नि सुन्दर लाग्छ इन्द्रेणीको नौ रङ्गि भन्दा नि राम्रो लाग्छ खै के शक्ति छ असल राम्रो मान्छेको यति सुन्दर भिडियोमा हेर्न लागे भने सारा संन्सार नै भुले झै लाग्छ सफलताको शुभकामना छ ल हजुर लाई आगामी दिनको उत्तरोत्तर प्रगतिको कामना 🙏🌹🌹
2026-08-11 22:13:37
1
Rohit npl💗💓 :
dance ramro xa
2026-08-24 02:04:35
0
prem gc :
Dami x
2026-08-31 09:23:10
0
धनपति सुवेदी :
👌🇳🇵❤️👌🙏👌आम्मा हौ!मरेॅनी म त,कस्तो हट फिगर,कस्ती राम्री गुडिया,स्टाईल एक्सन एक्टिङ्ग ईक्सप्रेसन पनि कस्तो आकर्षक अझ क्या खत्रा जल्वा छ नि हौ!!सुपर डुपर हिट परफोमेन्स*दाम्मिमिमिमि हजुर दाम्मिमि✌🙏🙏
2026-08-27 18:43:55
0
To see more videos from user @bhujelni.09, please go to the Tikwm
homepage.