@keshav_pathak71:

यायावर
यायावर
Open In TikTok:
Region: NP
Tuesday 11 August 2026 11:26:06 GMT
77084
5033
130
346

Music

Download

Comments

subarna_p_subedi
सुबर्ण प्र. सुबेदी :
यो सबै गगनको स्वार्थ र अदुरदर्शिताको कारणले गर्दा भएको हो।
2026-08-11 13:49:56
37
monyman1123
Ganga :
absolutely right kuro🙏🙏🙏🙏🙏
2026-08-12 05:36:59
0
anushrestha689
anu shrestha :
sarkarle gareko ho ra
2026-08-12 02:28:33
0
bijayakhadka815
Bijaya kumar khadka :
Deuwa is not a joke bro
2026-08-11 15:05:49
1
lalbahadurbatala
Lal 😘❣️ Batala :
आफुले भने जस्तो भए सबै ठिक,नभए न्याय बिक्यो😂😂😁😁
2026-08-11 12:30:53
20
bishwa46
Bishwa :
I totally agreed with you 👍
2026-08-11 15:02:28
4
villageviewnagarkot
Hotel Village View Nagarkot :
Exactly
2026-08-12 01:59:02
0
purandahal07
Puran d • L 💝💝💝💕💕💕💔💔 :
हेर्दैजानु न सेरे रहन्छ न गगने दुइटै पतन हुन्छन रबी लाइ मरणसम्म दुख देको याद त होलानि माओ बादि सकिय एमाले सकिय थोरै बाकि कङ्ग्रेस त्यो पनी सकिन्छ
2026-08-11 18:28:57
5
hanssarajneupane
Hanssa Raj Neupane :
तपाईं सुरुदेखि नै देउवाको विपक्षमा हुनुहुन्छ थाहा छ हामीलाई ।
2026-08-11 16:13:37
10
sankhar677
sankhar :
s right
2026-08-11 12:49:00
0
subashkarki
S :
नयायपालिका बीसेस अधिबेशन लाई मान्यता दिद्दा चाई बिकेन होला त? तपाई को प्रश्न तपाई लाई नै सोधन मन लाग्यो
2026-08-11 13:40:34
6
surendrathapa128
surendra thapa :
रबिको पाप लागेको हो कालो काङ्ग्रेस एमालेलाइ
2026-08-12 01:17:02
0
uddhavadhikari959
UDDHAV JI :
यो दुर्भाग्यपुर्ण हो
2026-08-11 14:39:05
6
dilbahadurkhadk2
Dil Bahadur Khadka :
सही बिश्लेषण ❤️Jay Nepal jay Gagan🙏🙏❤️👍👍
2026-08-11 12:47:12
2
bhandarishiva18
BhandariShiva18 :
Don’t you think Mr Thapa is the main culprit? It took him attack of Zen’s to try leading the party? As far as I know, he has strong back up of Toley’s and student union gunda’s !!! Had Gagan tried to be a human being at least, zen protest would not have happened at all!! Morally and ethically Gagan…… let’s not write further, morality and ethics would feel guilty on themselves!!
2026-08-11 16:29:34
0
123roj5
रोज राणा🇳🇵 :
Yo manchhe gagan ko Manchhe jasto lagyo
2026-08-11 15:29:50
0
jagdish_prasad_pant
Jagdish Prasad pant :
पहिलो कुरा त आफूले भने बमोजिम भए सबै ठिक आफूले भनेको भन्दा अलि फरक भए खराब भन्ने हुँदैन..! भनेपछि अहिलेको संस्थापन पक्ष भनिएको गगन थापा र विश्व प्रकाश शर्माको समूहले देउबा कहिले पनि यो देशमा नआउन भन्ने कामना गरिरहेको कुरा तीन चार दिन यता उहाँहरूको छटपटी हेर्दा प्रष्ट देखियो बाँकी कुरा शेरबहादुर देउवा माथि लागेको आरोपहरू त न्यायिक निरुपण वाट टुङ्गोमा पुग्ला शेरबहादुरले गल्ती गरेको भएपछि त्यसको सजाय उहाँले पाउनुपर्छ तर पार्टी भित्रकै एउटै समितिमा पदाधिकारी बसेका दुईवटा महामन्त्री लगायत आफ्नै सदस्यहरुले आफ्नो पार्टीको सभापति माथि कति सम्म घात गरेका रहेछन् भन्ने कुरा आज भोलि गगन र विश्वको समूहले देखाइरहेको हर्कतबाट प्रष्ट देखिँदैछ।
2026-08-11 21:53:15
1
munal.karki
Munal :
पार्टीको हितविपरीत कार्य गरेको भन्दै डा. शशांक कोइरालालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने देखिन्छ। भोलि अदालत वा निर्वाचन आयोगमा यसको जवाफ दिनुपर्दा, साधारण सदस्यसमेत नरहेको व्यक्तिले समानान्तर रूपमा विधि/प्रक्रिया अघि बढाएको कुनै अर्थ नरहने भनेर भन्न सकिएला कि?
2026-08-11 13:20:27
2
man2009_dubai
ROJ|NDR@🫰🤝 :
१. रेड कर्नर नोटिस जारी भएको होइन समाचारमा आएको हो। २. गगनको राजनीतिक जोगाइदिनुपर्ने दायित्व रवि बालेनको हो? ३. तपाईँलाई लाग्छ सपना प्रधान प्राकृतिक वरिष्ठ थियो? ४. २०९२ सम्म कसको पात्रलाई प्रधानन्यायाधीशको लाइनमा उभ्याइएको थियो? मनोज शर्मा अयोग्यको तर्क के हो? ५. देउवा नेतृत्वदायक भूमिकामा बस्नु लायक होइन एउटा तर्क हो। तर के गगनले विशेष महाधिवेशनको नाममा fake महाधिवेशन गरेको होइन? ६. यदि गगन समर्थित कांग्रेसको एक तिहाई सांसद थियो भने महाभियोग प्रस्ताव अहिले दर्ता गर्थ्यो कि गर्थेन न्यायाधीशलाई? जस्तो कि सुशीला कार्की र चोलेन्द्र शमशेरलाई पासै नगरी थन्काइदिएको तत्कालीन गगनको नेतृत्वमा होइन?
2026-08-11 15:43:31
7
devendra.kharka
Devendra Kharka :
याे देशमा कहिलेनि राम्राे हुने वाला छैन
2026-08-11 15:15:24
1
purn424
Purnima7 :
जति मालपोत मा घुस चल्छ तेत्ती नै अदालत मा पनि चल्छ
2026-08-11 14:05:15
1
rawbeeshre
robbieshrestha382 :
sarkar le red corner notice jari grna khojeko ho deuba lai tara interpol le not enough evidence for arrest vanera dui choti reject gryo. deuba lai dos diney kei karan chaina. balen ko dasa chai suru hola jasto cha mayor huda dherai kura ma choot diyekole aja deuba oli le regret griracha, mayor huda jail halne dherai karan thiyo tara jabo mayor vanera aja yo din ayeko ho😏
2026-08-11 14:49:36
2
lololoxx_63
Lololoxxx :
बाबु गगन थापालाई आधुनिकता दिन पनि यिनीहरूले निर्बाचन आयोग र सर्वोच्च अदालत लाई त्यसैगरी प्रयोग गरेका थिए। अरूको भरमा पार्टी बिभाजन गर्ने लाई सधै अरुले साथ दिन्छ भन्ने सम्म सोच्न नसक्ने गगन लाई Use and throw गरेरै छाड्छन्।
2026-08-11 15:23:33
1
benupkatuwal
Benup katuwal :
जय नेपाल
2026-08-11 11:33:19
1
robarto.carkos
robarto carkos :
right
2026-08-12 06:40:17
0
To see more videos from user @keshav_pathak71, please go to the Tikwm homepage.

Other Videos


About