🙏नमस्ते
मिल्ने भए हजारौ लाइक एकै चोटी दिन्थे होला💐 मेरो पनि आउनैपर्छ भन्दिन 🦋आ-आफ्नो बिचार हो ❤️खुल्ला मनले आउनु हुन्छ🥰 हैन भने बिचार आफ्नो 💞मेरो मित्रता को के कुरा हैनत ❤️लेख्न त धेरै मन थियो 💞तर लेख्दा लेख्दै 💘शब्द नै छोटो पर्छ🙏खासै कमेन्ट गर्नत आउदैन💐 त्यही पनि कोसिस गरेको छु ❤️स्विकारिदिनु🦋अन्जानमा गल्ती भए माफ गरिदिनु ल🙏🙏🙏🙏 🙏