@sang.doan32: Biểu diễn Calis#hitdat #calisthenics #body #gym #renluyensuckhoe

Sang Doan Calisthenics
Sang Doan Calisthenics
Open In TikTok:
Region: VN
Tuesday 11 August 2026 12:04:37 GMT
1684
161
2
1

Music

Download

Comments

petradelarosa70
Phan Thị Bảo Trung :
hahjhahha
2026-08-11 17:50:19
1
lilianafatima694
Hope :
始めまして。
2026-08-11 15:16:34
0
To see more videos from user @sang.doan32, please go to the Tikwm homepage.

Other Videos

सानो हुँदा बुबा सबैभन्दा बलिया, सबैभन्दा निडर र संसारका सबै समस्या समाधान गर्न सक्ने मानिस लाग्थ्याे। उहाँजस्तै बन्ने सपना थियो। उहाँले दिएको निस्वार्थ माया, मौन रूपमा निभाएको जिम्मेवारी र परिवारका लागि गरेको अथाह त्याग देखेर मनमनै सोच्थेँ—एक दिन म पनि बुबाजस्तै बन्नेछु। तर बिस्तारै उमेर बढ्दै गयो, जिम्मेवारीहरू आफ्नै काँधमा थपिँदै गए। र जब जीवनका संघर्षहरू आफैँ नजिकबाट भोग्न थालेँ। अनि गहिरो बोध हुन थाल्यो—बुबा हुनु, छोरा हुनु वा दाइ हुनु केवल एउटा सम्बन्ध होइन रहेछ त्यो त अनगिन्ती त्याग, मौन पीडा र निस्वार्थ प्रेमको अर्को नाम रहेछ। आफ्ना चाहना दबाएर सन्तानको सपना पूरा गर्ने, आफ्ना आँसु लुकाएर परिवारको अनुहारमा मुस्कान ल्याउने, थकानलाई कहिल्यै कमजोरी बन्न नदिने, अनि आफ्ना दुःख कहिल्यै मुखबाट ननिकाल्ने मानिस रहेछन् बुबा। आज आफैँ जीवनसँग जुध्न थालेपछि थाहा भयो—बुबाजस्तै बन्ने सपना देख्नु सजिलो रहेछ, तर बुबाले जस्तै सबै जिम्मेवारी हाँस्दै बोक्नु असाध्यै कठिन रहेछ। त्यसैले आज गर्वका साथ भन्न मन लाग्छ— बाल्यकालमा बुबाजस्तै बन्ने रहर थियो, तर आज थाहा भयो—बुबासँग बराबरी गर्नु सम्भव रहेनछ। #video #inspiration #tiktok #viral #foryou

About