Prem bahadur pulami have to take action any how the government of nepal must do or else please give chance to other person who can give decision for this poor women
2026-08-11 17:38:55
0
bhim12345 :
देख्यौ लुटी खाने पहिला पुराना दल बनाउँदा यस्ता चोरहरू
2026-08-11 15:23:17
86
यो रास्ट्रको नायक :
बैंकमा भएको पैसा को जिम्मेवारी बैंकको कर्मचारीको हो बैंक जफाब देहि हुनुपर्छ ।
2026-08-11 16:43:26
46
Saugat Tamang :
didiko problem solve hos
2026-08-11 16:20:29
6
Rose :
उहाँ दिदी आन्याय भको छ जसरी भय पनि बालेन सरकार नियाय दिनु होला
2026-08-11 15:17:27
76
Ishwar Shrestha :
CEO name ram chandra pulami hoina ,Ram chandra Khanal ho,please correction
2026-08-11 18:13:51
2
暹羅☘️🦚💚 :
Collateral rakheko liquidited vyo ani 😳
2026-08-11 15:17:55
1
▪️𝐁𝐢𝐬𝐡𝐚𝐥_𝐒𝐭𝐡𝐚🦅🖤 :
kumari bank thik xaina haiee .... be aware...🙏
2026-08-11 15:11:45
1
chetan magar :
यदि सत्य तथ्य के हो छानबिन होस् दोसि लाई कारबाहि होस्
2026-08-11 15:23:02
54
Aadarash Bhandari :
कुमारी बैंकको विश्वास गर्नु हुँदैन
2026-08-11 15:23:05
29
Ganga khanal :
लौन सुदन जि दरो कारबाइ होस् हे भगवान
2026-08-11 14:55:27
29
$imon:-$:-$:-$ :
एमाले mahobadi कांग्रेस राप्रपा घन्टी जुन सुकै पार्टी को कार्यकर्ता होस् दोषी छ भने त्यसलाई कानून बमोजिम सजाय हुनु पर्दछ मानीनय गृह मन्त्री सुदन गुरुङ
2026-08-11 15:26:41
25
Puspa Pokheral :
dada i miss you too 💕
2026-08-11 13:59:04
0
किशाे जंग क्षेत्री ✒️ :
sudhan gurung lea video hernu parne x hai
2026-08-11 15:16:16
14
Meena :
7 karod kasri aayo yo dedeko????
2026-08-11 14:43:40
9
Amrit :
गृह मन्त्रि।सुदन। गुरुङ ज्यु। हेटौडा।को। कुमारी। बैंक लाई।।कडा कारबाही होस।जय।बालेन👍
2026-08-11 15:19:54
16
बिस्नु रेस्मी🍁 :
लोन यो बैनिको इन्साफ गरिदिनु परो---?
2026-08-11 15:37:02
6
Sumankoirala Sumankoirala :
balen sarkhar le hernu paro hjr🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-08-11 14:12:47
5
karna :
साेझा साझा लाई कसरी ठगदा रहछन
2026-08-11 16:19:46
10
Arun Moktan(अरुण) :
यो सबै बनिबनाउ कपोकल्पित झुट जस्तो लाग्यो मलाइ त !यो आन्टिले छोराले पसल गर्न खोजे पछि पैसा नभएर जग्गा राखेर ओबर ड्राफ लोन १ करोड पचास लाख पास गरेको तर पैसा नचलाएको भनेको छ एउटा कुरा ।अर्को कुरा पसल गर्न ओडि पास गरेको भनेको छ पसल पनि गर्यो छोराले भनेको छ तर ओडि बैंकमै थियो भन्छिन अर्को फेरि बुढाको ब्यक्तिगत खातामा ८० लाख पैसा थियो नि पनि भन्छ अर्को कुरा कुमारि बैंकमै ३ करोड ५२ लाख पैसा थियो हाम्रो भन्छिन ।के कुरा चहि सहि हो त यो आन्टिको ? बैंकमा ३.५२ भएको र बुढाको ब्यक्तिगत खातामा अर्को ५० लाख भएको कुरा सहि हो कि एक करोड ५० लाख ओडि लोन पास गरेको भन्ने कुरा सहि त?४ करोड बैंकमा भएको मान्छेले बैंकमा जग्गा राखेर किन ओडि निकाल्नु पर्यो भन्ने प्रस्न उठदैन र? र ४ करोड आफै सङ्ग भएको मान्छेले फेरि ओडि लोन किन निकाल्छ ? ओडि पास गरेको फेरि चलाएको थिएन पनि भन्छिन ।के हो सत्य ?
2026-08-11 15:25:40
7
✿𝒀𝒂𝒔𝒐𝒅𝒂 ✿ :
kasari kamauxan manxe le 7 carod ambooooo
2026-08-11 16:12:54
0
sagarpariyar350 :
टोपी लगाउने चाई प्रचण्ड होइननर
2026-08-11 19:08:04
3
लालमणि :
केपि र शेरेको फोटो खै त 😂😂 ??? ल ल जे गर्दा पनि हुदो रहेछ
2026-08-11 23:07:17
1
L_a_x_m_i ❣️💐 :
बैक को पनि भरोसा छैन है।
2026-08-11 19:30:50
2
Manu Khatri :
हजुर को ७ करोड कसरी थियो
2026-08-11 16:12:54
2
To see more videos from user @rpavlog02, please go to the Tikwm
homepage.