@Maya::हजुरको साथी मायाको तर्फबाट सानो दुई शब्द कमेन्ट हजुरको लागिआहा कति सुन्दर भिडियो कति सुन्दर अभिनय सुन्दर मिठो प्रस्तुति हजुरको प्रस्तुति भनेको हजुरको जस्तो हुनुपर्छ यति सुन्दर भिडियो हेर्नको लागि मिठो माया को साथमा मिठो सम्झना बोकेर हजुरको भिडियो सम्म आउन सफल भएको छु समयको कारणले गर्दा आउनलाई ढिलो हुन सकिन्छ ढिलो आयो भनेर गुनासो नगर्नु होला ढिलै आए पनि खाली हात आएको छैन मिठो सम्झना बोकेर हजुर सामु आउन सफल भएको छु। बल्ल बल्ल सुनेका थिए बजारमा यति सुन्दर कलाकार आएको छ रे भन्ने कुरा सुनेर पस्केको भात छोडेरपनि छोडेर हजुरको सुन्दर प्रस्तुति सुन्नलाई दौडधर गर्दै आइपुगे बल्ल तल्ल साह्रै खुसी लाग्यो। हजुरको सुन्दर अभिनय हेरेर सधैं यस्तै सुन्दर अभिनय लिएर टिकटक सामाजिक सञ्जालमा आइदिनु अनुरोध गर्दछु। हजुरलाई मेरो तर्फबाट सधैं खुसी रहनु आफू पनि खुसी रहनु अरु लाई पनि हँसाउनु र आफू पनि सधैं भरि हाँसी खुशी रहनुस् अरु त के नै भन्नु छर म भन्दा त हजुर नै जान कारी बुजकारी हुनु हुन्छ यो भन्दा अरु केही भन्नु छैन मैले भन्नलाई पनि कुनै शब्द नै रहेन बाँकी म सँग भन्दै सफलताको अनगिन्ती शुभकामना। छ हजुर उही तपाईँको साथी माया
2026-08-11 21:39:40
1
Bishnu Maya Thing :
2026-08-12 03:12:23
1
Subadra Basnet :
wow👌👌
2026-08-11 20:36:02
1
Safurdin Miya :
🥰🥰
2026-08-11 19:46:53
1
Krishna poudel :
❤️❤️❤️मनै भारी हुदोरैछ आफ्नो मान्छे छुटता❤️❤️❤️
2026-08-11 16:51:37
1
seti rana :
🙏🙏🙏
2026-08-12 16:06:34
0
Babita Rana :
🌹🌹🌹🌹🌹🌹🌹
2026-08-12 14:44:35
0
@CHANDIPLAMA991 :
2026-08-11 15:49:34
1
मीना शेर्पा :
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
2026-08-12 14:21:03
0
lila koirala :
❤️❤️❤️❤️
2026-08-12 03:07:08
1
Sunita Lama :
👌👌👌👌❤️❤️❤️❤️
2026-08-12 11:01:08
0
Maya :
✈️✈️✈️
2026-08-12 02:24:50
1
To see more videos from user @mr.rbc7, please go to the Tikwm
homepage.