@routineofparbatbanda1800: ठूलो वर्षापछि पहिरो जाँदा फलेवास–११ को पिच सडकमा क्षति,,।। फलेवास । फलेवास–११ मा पिच सडक निर्माण सम्पन्न भएको ३–४ महिनामै केही स्थानमा क्षति देखिएपछि सडकको गुणस्तरबारे प्रश्न उठेको छ। तर सोही स्थानमा पछिल्लो समय परेको ठूलो वर्षाका कारण पहिरो गएको र नाली भरिएर आएको पानीले पिचमा क्षति पुर्‍याएको हुनसक्ने आशंका गरिएको छ। त्यसैले ठेकेदार वा क्रसर व्यवसायीलाई तत्काल दोषी ठहर गर्नुभन्दा प्राविधिक परीक्षणमार्फत क्षतिको वास्तविक कारण पत्ता लगाउनुपर्ने देखिन्छ। फलेवासी जनताले पनि हल्ला र आरोपभन्दा सत्यतथ्य बुझौँ, कमजोरी भए सच्याऔँ र राम्रो कामको संरक्षण गरौँ।#ROPB #Newsupdate #followers #routineofparbatbanda #Parbat

Routine of parbat banda18000
Routine of parbat banda18000
Open In TikTok:
Region: NP
Tuesday 11 August 2026 16:39:25 GMT
6251
117
3
6

Music

Download

Comments

sagar.kunwar97
Sagar.chettri❣️ :
khola ma ashpalt garya pxe ta bagai halxa ni ho
2026-08-12 08:38:32
0
sanamraj.chhetri68
❤️♥️❤️सनम💖💖💖 :
kun thau ko ho
2026-08-11 22:08:25
0
chintamanikunwar2
Chintamani :
Thagi ra bhrastachari gaun gaun ma pani, ta ra ramro hudaina
2026-08-12 06:28:11
0
To see more videos from user @routineofparbatbanda1800, please go to the Tikwm homepage.

Other Videos


About