@Bhanu Raj Satyal:शुभ सन्ध्या 🌺 शुभ पल 👌 अनि मिठो सम्झना 🌹 🌹 जिबनको अथाहा कहानी भित्र Tiktok एउटा रमाइलो च्याप्टर बन्यो....
त्यसै च्याप्टर भित्र हजारौं मित्रहरु जोडिनु पुग्यो.... त्यसमाथि पनि हजुरको जस्तो उर्जाशिल प्रतिभा देख्दा अति खुसी लाग्छ
हरियाली पहाडको कुनाबाट बगेको निस्चल जल जस्तै जीवन होस् चादनी रात जस्तै उज्यालो जिन्दगी होस् फुलको जस्तै बास्नादार संसार होस, मृग नयनी जस्तै हेराइ होस्, मित्रहरुलाई कहिले नबिर्सने बानी होस्, असल राम्रो मान्छेले यस्तै प्रकृति भन्दा पनि सुन्दर भिडियो लिएर आउनुहोस हेर्ने र लाइक कमेन्ट गर्ने मेरो भागमा छोडी दिनुहोस् सफलताको लाखौ लाख शुभकामना 🥀🥀🕉️🙏 महादेव ले सधैं रक्षा गरुन् 🙏🌹🌹
2026-08-18 12:44:48
0
Bikash shrestha :
❤️❤️❤️❤️❤️वाउ वाउ दामीछ
2026-08-14 13:00:50
0
राम खड्का :
wow superb
2026-08-14 12:34:54
0
घरजग्गा खरिदबिक्री डट कम :
lau lau maichang lau hunxa
2026-09-26 13:18:02
0
sureshtamang :
2026-09-27 14:51:19
1
Raj Kumar Pradhan :
so cute
2026-08-14 13:11:32
0
Bidur Dulal :
🥰🥰
2026-08-14 12:56:29
0
ramkurmar 098 :
♥️♥️♥️🌹♥️🫀
2026-08-11 17:23:54
0
To see more videos from user @saritashiwakoti1, please go to the Tikwm
homepage.