@motirambkmotiram: #creatorsearchinsights #goviral #foryoupage #foryou #ti̇ktok Nepal🇳🇵

salyani motiram
salyani motiram
Open In TikTok:
Region: SA
Tuesday 11 August 2026 23:22:29 GMT
1881
592
465
144

Music

Download

Comments

pratimapratima667
PratimaYP :
🙏🙏🥰🥰❤️❤️जुन बनि धर्तिलाई उज्यालो बनाई दिनु पारिजात फूल बनि धर्तिलाई सुभाष छरि दिनु पानीको झर्ना बनेर सबैलाई प्यास मेटाई दिनु बर पिपल को छाहारि बनि सबै लाई सितल दिनु सबैको मन मुटुमा बस्न सफल रहनु हजुरले रात मा देखेको सपनि बिहान उठ्दा पुरा होस हजुरको कला प्रतिभाले सगरमाथाको सिखर चुमोस हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस् अझै सफलताको अनगिन्ती शुभकामना छ हजुरलाई हजुर 🙏❤️💐
2026-08-12 03:05:31
2
magarniii158
magarni Yamu :
शुभ बिहानी भाइ
2026-08-14 00:42:40
1
ritarana7382
Rita budhathoki :
Rita 💗 आहा अति❤️सुन्दर ♥भिडियो 💖फुल💜जस्तै🌸फुलि🌿रहाेस💝♥️🌿जीवन🌿♥️💘🌿बिहानिकाे♥️💝🌿किरण🌹♥️सरि♥️💞🌿झुल्कि💖रहाेस🌿♥️हजुरको♥️❤जीवन 💜🌿सुखमय🌿💞बनिरहोस🌿💚♥️🌿सफलताको❤️शुभकामना👌
2026-08-11 23:25:52
1
_birsana_thapa
Birsana Thapa :
:सुन्दर♥️भिडियो खुसी🌹रहोस जिन्दगी🌹🌱सफलता🍃🌹मिलोस🌹🙏हरपाईलामा🌹दुखको छेड💥कहिले♥️नआओस💐भगवानले🌹सधै🌹साथ💐दिउन🌹सफलतालको🌹अनगिन्ती🎉शुभकामना🥀
2026-08-20 15:45:14
1
tata.bhandari
Tata Bhandari :
आहा कति सुन्दर भिडियो 🧡🧡
2026-08-14 10:00:14
1
manmaya.sunar42
Manmaya Sunar :
आँसु हाँसो मिलन बिछोड जिन्दगीको रीत रैछ, माया प्रेम छाडि जाने बिहानीको शीत रैछ। मन भएर के गर्नु खै धन कै ठुलो चर्चा यहाँ, साँचो मुटु दिनेभन्दा किन्ने को नै जीत रैछ शुभ बिहानी हजुर सफलता को कामना
2026-08-14 00:25:02
1
anjali.dhakal32
Anjali Dhakal :
🙏🙏i:जिवनमा कहिलै दुख्ख नआओस् करोडौ को माया मिलोस भगवान कृष्णको आशिष मिलोस संसारकै मन मुटुमा बस्न सफल रहोस् आहा कति राम्रो भिडियो बनाउनु भएछ साथमा सुन्दर संगीत ढिलै भए पनि हजुर को सुन्दर अभिनय सम्म आउन सफल भएको छु ढिलो आयो भने र दुखी नहुनु होला ढिलै आएता पनि यो ठाउँ बाट अलि कति पनि पाइला सार्ने छैन हजुर को सुन्दर अभिनय नहेरि फर्किने छैन तर मलाई त्येति धेरै राम्रो लेख्न त आउदैन र पनि साथी भई सके पछि साथ सर्पोट गरि रहनु पर्छ भन्ने मलाई लाग्छ त्येसैले सानु छोटोमिठो कमेन्ट छोडेको छु सुईकारनु हुन्छ भन्ने आशा राख्दै सफलताको अनगिन्ति शुभकामना छ धेरै हजुर लाई🥰🥰🥰🥰🥰🙏🙏🙏
2026-08-12 01:35:24
1
sushilarayamajhi93
sushilarayamajhi385 :
🍒🍒🍒आनमाेल जिन्दगी मा कराेडौ को खुशी मिलाेस् भगवान ले सधै आसिर बाद दिराखुन सधै खुशी नै खुशी मिलि र हाेस् हजुर ले जहाँ पाइला राख्नु हुन्छ त्याहा सफलता नै सफलता मिलाेस् जिन्दगी को हरेक पानाहरू खुशी ले भरियाेस मन मा खुशी वठमा मुस्कान सधै छाइ र हाेस् सुभकामना छ हजुरलाई मेरोबाट 💞💞💞❤️❤️
2026-08-11 23:29:44
1
ambhika.bhandari
Ambhika Bhandari :
🔴🌿तारा झैं 🔴🌿चम्कि💥🔴 रहोस्🔴🌿 हजुरको🔴🌿 जिबन आँसुमा 🔴🌿होइन सधैं 🔴🌿मिठो 🔴🌿🔴🌿मुस्कामै 🔴💥बितोस् 🔴🌿जिन्दगी 🔴🌿फुलै 🌹🔴🌿फुलको 🔴🌿बगैंचा 🔴🌿बनोस्🔴🌿 सगरमाथा 🔴🌿शिखर 🔴🌿चुम्न पुगोस् 🔴🌿जिन्दगीमा🔴🌿 हाँसेर 🔴🌿हिंड्नु 🔴🌿परोस् 🔴🌿हजुर हिड्ने 🔴🌿बाटो 🔴🌿भरी फुलै 🌹🌹🌹फुलको🔴🌿 बगैंचा 🔴🌿बनोस् ईश्वर 🙏🔴🌿दाहिना हुन हजुरले 🔴🌿सोचेको र🔴🌿 आटेको🔴🌿 मनले 🔴🌿चिताएको🔴💥🌿 पूरा पुगोस् 🔴🌿यहिँ छ 🔴🌿हजुरलाई🔴🌿 अनगिन्ति सुभकामना❤️❤️❤
2026-08-14 02:39:30
1
ja.ma596
जस माया मगर्नि ❣️❣️ :
@। जुन बनि धर्तिलाई उज्यालो बनाई दिनु पारिजात फूल बनि धर्तिलाई सुभाष छरि दिनु पानीको झर्ना बनेर सबैलाई प्यास मेटाई दिनु बर पिपल को छाहारि बनि सबै लाई सितल दिनु सबैको मन मुटुमा बस्न सफल रहनु हजुरले रात मा देखेको सपनि बिहान उठ्दा पुरा होस हजुरको कला प्रतिभाले सगरमाथाको सिखर चुमोस हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस् अझै सफलताको अनगिन्ती शुभकामना छ हजुरलाई हजुर 🙏❤️💐
2026-08-12 11:33:10
1
ritathapa055
ThapaRita :
मार्मिक शब्द मन्दिरको दियो बनोस चौतारिको छाहारि बनोस फुलै फुलको बगैचा बनोस यति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुतिलाई दिल खोलेर लायक कमेन्ट गरेको छु यो टिकटकको नातालाई जिवन्त राख्दै यति सुन्दर प्रस्तुति सबैको मनको ढुकढुकी भएर बस्न सफल रहोस अझै सफलताले सगरमाथाको उच्च सिखर चुमोस हजूरकों जीवन सदा सुखमय बनोस सोचेको भन्दा पनि बढी सफलता मिलोस मेरो साथ सपोर्ट सॅधै रहने छ अनगिन्ति सुभ कामना
2026-08-12 00:01:24
1
mohan.shing.bhul
Mohan parbat :
@Mohan parbat:यो जुनि मात्रै नभएर सातै जुनि साथी भएर बाच्न मन छ हाम्रो दुरि जतिसुकै टाढा भए नि असल साथीको नाताले लाइक कमेन्ट गर्ने गरौं। अरु त के नै दिन सकिन्छ र एउटा लाइक र कमेन्ट त हो नि। यस्तै राम्रा राम्रा भिडियो सधै हेर्न पाइयोस् हजुर त मलाई सधैँ साथ सपोर्ट गर्ने मान्छे धेरै खुसी लाग्छ। हजुर जस्तो साथी पाएकोमा धन्यवाद छ टिकटकलाई ❤️🙏🙏
2026-08-12 01:07:24
1
_gyanu_7
Gyanu bosel❤️ :
@Gyanu bosel❤️:🙏🙏🌺आहाँ💖कति🌺राम्रो🌺अभिनय🌺💖हजुरको🌺🌸सधै🌺🌸भरी यस्तै💖प्रस्तुती🌺🥀लिएर🌺🥀आउनु🌺🥀होला🌺🥀हजुरको🌺नयाँ🌺💖भिडियो को🌺🥀पर्खाईमा🌺 बसिरहन्छु.🌺🌸हजुरकाे🌹जयहाेस🥀🌸भगवानकाे🌺माया🌹मिलाेस💖❤️🌺सफलताको ❤️💐💞शुभकामना 💘💘हजुर 💘❤🥰🙏नमस्ते मिल्ने भए हजारौ लाइक एकै चोटी दिन्थे होला💐 मेरो पनि आउनैपर्छ भन्दिन 🦋आ-आफ्नो बिचार हो ❤️खुल्ला मनले आउनु हुन्छ🥰 हैन भने बिचार आफ्नो 💞मेरो मित्रता को के कुरा हैनत ❤️लेख्न त धेरै मन थियो 💞तर लेख्दा लेख्दै 💘शब्द नै छोटो पर्छ🙏खासै कमेन्ट गर्नत आउदैन💐 त्यही पनि कोसिस गरेको छु ❤️स्विकारिदिनु🦋अन्जानमा गल्ती भए माफ गरिदिनु ल🙏🙏🙏🙏
2026-08-12 01:04:41
1
tulasha766
tulasha6666 :
ढिलै भएपनि अन्जुली भरिको मिठो सम्झना अटुट मायाको सैगात बोकेर हजुरको भिडियो तिर आएको छु फुल सरी फुली रहोस नदी सरी लम्की रहोस जिन्दगी आकाशको सुये चन्द्र झै चम्किरहोस् हजुरले फुल खोज्दा बगैंचा मिलोस ढुंगा खोज्दा देवता मिलोस पानी खोज्दा अमूत मिलोस माया खोज्दा माया मिलोस सबैइको सात सपोर्ट मिलोस जिबन सोचेको भन्दा पनि सुखमय बनोस सफलताको शुभकामना हजुर लाई
2026-08-14 13:47:52
1
sunitaxettri402
Sunita xettri :
आहा🌿🌸सुन्दर भिडियो 🌿🌸संसारकै🌿🌺सारा🌿🌺खुसी🌿🌺मिलोस🌺🌿भगवानको🌿🌺आशिश🌿मिलो🌿जिबन🌿सोचेको🌺🌿भन्दा🌿पनि🌿सुन्दर🌿🌺होस🌿हुजुरले🌿🌺चालेका🌿🌺हरेक🌿कदम🌿कदममा🌿सफलता नै🌿 सफलता 🌿मिलोस 🌿हजुरको 🌺🌿जिबन 🌺🌿सदा 🌺🌿फुल🌿 सरी🌿फुली 🌿रहोस 🌿नदी 🌿सरी🌿 लम्की🌿 🌺रहोस 🌿🌺जिन्दगी 🌿आकाशको 🌿सुर्य🌿 चन्द्र🌿 झै 🌿चम्कीरहोस🌺🌿 हजुरले🌺🌿फुल🌿 🌺🌺खोज्दा 🌿बगैचा 🌿मिलोस🌿 ढुंगो 🌿खोज्दा🌿 देवता 🌺🌿मिलोस 🌺🌿जिवन🌿 सदा 🌺🌿सुखमय 🌿बनोस🌿 सफलताको🌿शूभकामना🙏
2026-08-12 01:15:26
1
binita.skt6
Binita skt :
शुभ बिहानीको नमस्कार हजुर। आहा शुभ बिहानी कति सुन्दर भिडियो एकदम दामी छ है। सधैं हजुरको जीवनमा खुसियाली छाइरहोस्। परदेशी जिन्दगी भगवानको आशीर्वाद मिलोस् यति सुन्दर भिडियो सबैको मनमुटुमा बस्न सफल होस्। कहिले पनि कसैको कमी नहोस्। तिमी भगवानको ता मिलोस् सोचेको भन्दा पनि अझै खुसी नै खुसी मिलोस् सुन्दर भिडियो एकदम दामी छ है हजुर। शुभकामना शुभ बिहानीको आजको दिन हजुरको परदेशी जिन्दगीलाई शुभ होस्। 🍟🍟🍟🍟💐💐💐💐💐🍟🍟
2026-08-12 00:49:26
1
ranajyoti444
jyoti rana :
@jyoti rana:जिबनका🌾💕🌹पानाहरु💥💕🌾खुशीले🌹🌾भरियोस🌿💕🌾जोसजाँगर🌾💕🌸रउमङ्गले🌾💕🌹दिनहरू🌾💕🌹बितोस🌾💕🌸मनमा🌾💕🌱ओठमा🌷💕🌾मुस्कान🌸🌾रहिरहोस🌹💕🌾सफलताको💕अनगिन्ती ❤️🌿 शुभकामना छ🙏हजुरलाइ🙏🌹🌿🙏🙏🙏
2026-08-12 00:21:18
1
manmaya.sunar42
Manmaya Sunar :
टिकटक बाट जोडियको नाता निकै प्यारो हुदो रहेछ हजुरको प्रस्तुति हेर्दै दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनय छ सफलताको शुभकामना छ है..
2026-08-14 00:25:22
1
barsa0331
Barsa :
🧡तारा❤बनी🧡आकाश❤सजियाेस🧡᭄फूल❤बनी❤धर्ती🧡᭄सजियाेस🧡पानी❤️बनी🧡झर्ना🧡सजियाेस🧡᭄हजुरकाे🧡यस्तै❤सुन्दर🧡 प्रस्तुतिले 🧡᭄सदा❤दिन टिकटक🧡सजियाेस🧡᭄सफलताकाे🧡 शुभकामनना
2026-08-12 17:07:59
1
magrni799
magrni kanxi :
🙏🙏🌹आहा❤️🌹 कति सुन्दर❤️🌹 भिडियो हजुरको ❤️🌹🌹मुहार सफा🌹🌹 मन,उच्च❤️❤️बिचार,सुन्दर ❤️🌹कला अनि❤️🌹 उत्कृष्ट प्रतिभाले ❤️❤️भरिपूर्ण प्रस्तुतीलाई ❤️❤️कुन शब्दले ❤️🌹बयान गरु, जति ❤️🌹तारिफ गरेपनी❤️🌹 कमी नै हुन्छ❤️❤️❤️,भगवानसगप्राथना छ ❤️❤️, जता- जहाँ 🌹🌹🌹भयपनी हाँसी❤️🌹 खुसी देख्न❤️🌹 पाँउ जिबनको ❤️🌹हरेक क्षणमा❤️🌹 माँयाको न्यानो❤️🌹 आभास मिलिरहोस❤️❤️समय परिस्थितीले ❤️🌹जति टाढा ❤️❤️पुगेपनि सकारात्मक❤️❤️सोचका साथ ❤️🌹अबिरल यादहरु ❤️❤️आईरहोस सँसारको ❤️🌹सारा खुसी ❤️🌹मिलोस भगवानको❤️❤️आशीर्वाद मिलोस ❤️🌹 जीवन सोचेको ❤️❤️भन्दा सुन्दरहोस,❤️❤️पाईला पाईलामा ❤️🌹सफलता नै❤️🌹 सफलता मिलोस,❤️🌹जीवन फुलसरी ❤️🌹फुलिरहोस, नदिसरी❤️❤️लम्किरहोस ❤️🌹फुल खोज्दा ❤️🌹बगैँचा,ढुङ्गा ❤️🌹 खोज्दा देवता ❤️🌹 मिलोस, जीवन ❤️🌹सँदा सुखमय❤️❤️बनोस सफलताको❤️🌹 कामना ❤️❤️साथमा अनगिन्ती ❤️❤️शुभकामना छ❤️❤️हजुरलाई मिठो ❤️❤️सम्झना धेरैमाया❤️❤️❤️❤️❤️🙏🙏🙏
2026-08-12 06:53:53
1
jenisha2114
𝑷𝒂𝒃𝒊𝒕𝒓𝒂 𝒌𝒉𝒂𝒅𝒌𝒂🦋 :
आहा कति सुन्दर प्रस्तुति सुन्दर भिडियो प्रस्तुति भनेको हजुरको जस्तो हुनुपर्छ अझसम्म मैले हजुरको जस्तो सुन्दर अभिनय कहिले पनि देखेको थिएन आज बल्ल देखिन पाइयो धेरै धेरै धन्यवाद छ। टिकटकलाई हजुर जस्तो असल र महान साथी सँग जोडिदिएकोमा सधैँ यस्तै यस्तै सुन्दर प्रस्तुति लिएर आउने गर्नुहोला यो टिकटक सामाजिक सञ्जाल को चौतारीमा भन्दै दुई शब्द कमेन्ट छोडेको छु। हजुरको लागि स्वीकारीदिनु हुन्छ भन्ने आशा राख्दै अहिलेलाई म छुटिन्छु सफलताको अनगिन्ती शुभकामना छ।❤️🙏🙏
2026-08-12 03:50:34
1
xettrisharmila1
🦋🥀𝚂𝙝ąɹᵐ𝚒ɩą🥀🦋 :
अमुल्य उपहार त केही छैन म सग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुर, मनै देखि सम्मान छ हजुर मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालोओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन आज्कल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरिरहु जस्तो लाग्छ आजकल किन हो आखा भित्र बसेकाे ,तस्बिर जस्तै लाग्छ ओठ भित्र लुकेकाे मुस्कान❤ जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे❤ मलाई🌹छाति🌹 भित्रकाे धड्कन जस्तो लाग्छ हजुर धेरै शुभकामना🌹🙏
2026-08-13 06:14:57
1
jenisha2114
𝑷𝒂𝒃𝒊𝒕𝒓𝒂 𝒌𝒉𝒂𝒅𝒌𝒂🦋 :
wow super performance hjur ❤️🙏
2026-08-12 03:51:38
1
jenisha2114
𝑷𝒂𝒃𝒊𝒕𝒓𝒂 𝒌𝒉𝒂𝒅𝒌𝒂🦋 :
मन्दिरको दियो बनोस चौतारिको छाहारि बनोस फुलै फुलको बगैचा बनोस यति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुतिलाई दिल खोलेर लायक कमेन्ट गरेको छु यो टिकटकको नातालाई जिवन्त राख्दै यति सुन्दर प्रस्तुति सबैको मनको ढुकढुकी भएर बस्न सफल रहोस अझै सफलताले सगरमाथाको उच्च सिखर चुमोस हजूरकों जीवन सदा सुखमय बनोस सोचेको भन्दा पनि बढी सफलता मिलोस मेरो साथ सपोर्ट सॅधै रहने छ अनगिन्ति सुभ कामना❤️🙏
2026-08-12 03:51:20
1
To see more videos from user @motirambkmotiram, please go to the Tikwm homepage.

Other Videos


About