@harkarajrai56: जनतालाई राहत र सुख दिन सकिन्न भने सरकारको कुर्सी ओगटिराख्नुको कुनै तुक रहन्न ! #Harkasampang_A_Revolution #Chairman #Shram_sanskriti_party
माननिय ज्यू लाई जनता र देश बाहेक अरु कुनै चिन्ता छैन ! उहालाई सबै नेपाली जनताले सथ दिन जरुरी छ यदि सहयोग गरिएन भने देस कोल्याप्स हुनेछ ! 🙏
2026-08-12 00:25:42
352
🙏Radhe 🥰 krishna 🙏 radhe 🥰 :
2026-08-12 02:05:51
101
सिम्रन लिम्बु :
Hjrko kura 100% sahe xa salut xa hjrlai
2026-08-12 00:35:34
257
Jimi Puma Rai :
नेपाल परिवर्तन हुन्छ
भन्ने आशा मात्र तपाईं को कारण ले लाग्छ!
2026-08-12 00:22:27
111
Pokhreli Stone Suppliers :
घण्टी का मान्छे भन्दा त हजारौं गुणा उच्च बिचार छ हर्कमा
2026-08-13 01:02:09
114
Uttam Dahal :
scrool
2026-09-03 05:17:47
0
गाँउकबि दाहाल :
Kehi xaina,,,QR matra xa
2026-08-12 02:08:23
103
Tarjan Magar :
घन्तेहरूलाई एउटै मान्छेले यति ठूलो सदमा दिन सक्छ भन्ने उदाहरण—हर्क साम्पाङ! 🔥
न डर, न झुकाव, न कसैको भर।
जनताको पक्षमा उभिएपछि कसैको दबाबले रोक्न सक्दैन।
एक्लै उभिएर पनि व्यवस्था र घमण्डीहरूलाई चुनौती दिन सकिन्छ भन्ने प्रमाण—हर्क साम्पाङ! 🇳🇵✊
2026-08-12 02:55:48
49
❤️माईली❤️✅ :
बास्को पुल बनाको जस्तो सजिलो का हुन्छ त्😡😡
2026-08-21 01:59:01
60
वडा सदस्य :
तैले 4 महिना मा के गरिस त पनि जन्ताको प्रतिनिधि हैन ?
2026-08-13 11:48:19
87
Tr Xettri :
On of the best leader harkaraj sampang 🙏
2026-08-12 03:51:52
46
Giriraj Bashyal :
होइन यस्ले धरानको बिकासको बारेमा साम्सदमा कहिले बोलेको सुनिदैन जहिले बालेनको मात्र बिरोध गरेको छ?
2026-08-14 04:33:18
10
Ranjita Khatri :
Sahi vannu vayo sar jay mato jay des ❤️🙏🙏🇳🇵🙏🙏
2026-08-12 06:17:36
7
2794315 :
जुनसुकै समुदायको मान्छे होस राम्रो कामगर्नेलाई राम्रो भन्नुपर्ने हो तर यहाँ किन खेदो मात्र खन्छन।
2026-08-12 05:29:11
11
घुमन्ते तुम्मे :
अब नेपाल भन्ने देश बचाउने भनेकै हजुरको हातमा छ माननीय ज्यु🙏
2026-08-12 00:54:51
60
Er Krishnadeo Sah :
यो भाइलाई प्रधानमन्त्री बन्नु मन छ तर यस्तो विचारले हुन्छ त
2026-08-13 10:47:23
6
Prem humagain :
Qr le ke garne??????
2026-08-14 04:37:42
11
Usha Thapa :
balen is king napel
2026-08-12 13:35:08
24
September13 :
सस्तो लोकप्रियताको लागि यो जे नि बोल्छ कोहि भ्रममा नपर्नु हाेला
2026-08-13 15:21:40
8
Sim Ran :
harka sanpang is best 🙏🙏
2026-08-12 02:17:07
61
To see more videos from user @harkarajrai56, please go to the Tikwm
homepage.