🌾लाहुरे संसार🕊️ :
सबैले ,,बिमा लिनु पर्छ तर आफ्नो रोग आफैले पैसा तिर्नु सक्छ भने बिमा मा लिनु जरुरी छैन यदि सकिदै सकिदैन भने त्यस्तोलाई सरकारले निशुल्क उपचार गरियोस् र कुन व्यक्तिको कतिसम्म क्यापिसिटि छ त्यो छानबिन गरेर मात्र,,,,,🙏,,बाचुन्जेली हो अरुको सम्पत्तिमा भन्दा आफुले कमाएको सम्पत्तिमा आश राख्नु,,,,
2026-08-12 02:44:59