अनुहार सफा, मनमा दाग🌔
अगाडि ताली, पछाडि गाली🐍
मुखमा संस्कार, पछाडि तिरस्कार 💔
यही नै हो आफ्नाहरुले गर्ने व्यवहार🥹☺️
2026-08-13 18:20:42
23
🩷🩷Gauri Bhandari 🩷🩷 :
100% right🙏🏼🙏🏼🙏🏼
2026-08-13 16:57:26
2
Maya Ale :
yes Amen 🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹
2026-08-15 00:43:19
0
Subedi krishna Baglungey🇳🇵 :
सहि हो जो मान्छेले कुरा काट्छ त्यो मान्छे हाम्रो प्रगति रहन सहन डाहा रिसले कुरा काट्छ त्यो तल्लो स्तरको मान्छेले गर्छ🙏
2026-08-13 13:20:51
14
sangita❤️ :
जति चुप लाग्यो त्यति हेप्दा रहेछन्।
2026-08-14 14:08:47
2
TR.Nirmala Ayer (N❤️B)✍🏻🙏🏻 :
यो देखेकै कुरो हो बिनासित्ति हुँदै नभएको कुरा लाउँदै/काट्दै बस्नेको लेभल हुँदा पनि हुँदैन।त्यो आँखा अगाडि देखेकै कुरो हो। धेरै टाढा पनि होइन नजिककै...
2026-08-13 08:13:57
7
sarita :
कति चुप लागेर बस्न साह्रै हेपेपछि त मलाई त रिस पो उठ्छ त दाई मलाई त
2026-08-14 11:47:59
3
🪔Jyoti🪔 :
सही हो तपाईँले भनेको हालेलुया आमेन
2026-08-13 22:10:41
3
Surya Kunwar :
बास्तबमा कुरा काट्ने को लेबल नमिलेर नै त होला भड्किलो व्यवहार देखाउने
2026-08-13 08:06:12
6
Mohan basnet :
म हाँसेर बस्छु कसैलाई जवाफ फर्काउने बानी छैन।
किनकि मेरो संस्कारले मौन बस्न सिकाउँछ।
समयसँगै सबै कुरा बदलिन्छ, महोदय
हरेक कुराको जवाफ तुरुन्तै दिनुपर्छ भन्ने छैन।
केही जवाफ समयले दिन्छ, केही कर्मले।🙏