सर हजुरलाई मैले सोधेको थिए मेरो टिकटक आफैले डिलिट गरे कसरी त्यही आइडीमा खोल्नुपर्ने हो मलाई केही थाहा छैन भनेर तर केही रिप्लाई पाइन मैले
2026-08-12 06:48:10
3
Sannani Dhakal :
साच्चै हरेक भिडियोबाट हजुर ले राम्रो जानकारी दिनुहुन्छ धन्यवाद ❤️❤️❤️
2026-08-14 14:01:29
1
Rita joshi 🇳🇵gp🇰🇷 :
हजुरको जुनसुकै भिडियो पनि अति नै आवश्यक पर्ने मात्रै भिडियो हुन्छ त्यही भएर हजुरको भिडियो। समय नहुँदा पनि समय मिलाएर हेर्ने व्यक्ति मै हो। होला। यस्तो भिडियो बनाइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद सर हजुर🙏
2026-08-13 11:47:01
2
Sunita tamag Sunita tamag :
कति राम्रो होला हजुर सबैले सिकाउनु भाको हजुरले धेरै धेरै धन्यवाद।