@lawyer615: नेपालमा वेश्यावृत्ति (Prostitution) र पोर्नोग्राफी पूर्ण रूपमा बन्देज छ। त्यसैले कुनै शंकास्पद (Shady) होटेलमा गलत काम भइरहेको शंका लागेर प्रहरीले छापा (Raid) हान्यो भने, त्यहाँ भेटिएका मानिसहरूलाई 'भेरिफिकेसन' र सोधपुछका लागि चौकी लैजान सक्छ। सोधपुछका क्रममा तपाईं गलत कार्यमा संलग्न हुनुहुन्न भन्ने पुष्टि भएपछि प्रहरीले छाडिदिन्छ। #fyp #legaladvice #youngnepal @Smarika Dhungana