@riu7siuu: #🇳🇵❤️ देशको जर्सी लगाएर करोडौँ नेपालीको मुटु जित्ने नाम — DIPENDRA SINGH AIREE! 👑🏏 आज त्यो महान खेलाडीको जन्मदिन 🎂🔥 तपाईंको हरेक संघर्षले सफलता पाओस्, हरेक सपना पूरा होस्, अनि तपाईंको नामले नेपाली क्रिकेटको इतिहासमा अझ धेरै सुनौला पाना थपियोस्। ✨🇳🇵 जन्मदिनको अनगिन्ती शुभकामना, हाम्रो स्टार! 👑❤️🔥 Happy Birthday, Dipendra Singh Airee! 🐐🏏🇳🇵#