@lakpa850: चन्द्रशमशेरलाई समेत झुकाउने ती गुरु, जो पानीमाथि हिँड्थे | बालागुरु षडानन्द #reels #foryouシ #trending #viral #guru

ℕℙ•𝕂ℍ𝔸𝔹𝔸ℝ•𝕃𝔸𝕂ℙ𝔸ꔪ
ℕℙ•𝕂ℍ𝔸𝔹𝔸ℝ•𝕃𝔸𝕂ℙ𝔸ꔪ
Open In TikTok:
Region: NP
Wednesday 12 August 2026 11:33:36 GMT
1222677
120722
2676
11876

Music

Download

Comments

........thulungrai48
Mikhayal thulung rai :
only imagination 😆
2026-10-04 14:25:21
0
khagebarman
Mr Magar kanxa :
Jay Jay
2026-10-03 05:14:20
0
tankabhattarai01
टंक भट्टराई :
के सबे सत्य नै हो त ???
2026-08-12 12:24:42
141
tararai.32
बान्तावा तारा 🥀 :
भोजपुरको दिङलामा जन्मेका बालागुरु षडानन्द पात बिछ्याइएर नदि तर्नु हुन्थ्योरे ।अहिले पनि भोजपुरको दिङलामा अझै उहाले तपस्या गतेको गुफा र मन्दिर अझै छन।
2026-08-12 14:02:59
537
som.ghatani
somghatani :
यो वास्तविक हो कि कल्पना हो 😁
2026-08-12 13:09:34
62
swagatnepalofficial
Swaagat Nepal :
मैले ६ कक्षामा होला, पढेको थिएँ।राम्रो विषयमा बनाउनु भएछ सामग्री। यस्ता सामग्री धेरै बनाउन जरुरी छ ।
2026-08-12 14:16:03
269
laxman_155
Laxman Lamsal :
शिक्षाका ज्योती बालागुरु षडानन्द भोजपूरको दिंङ्ला गडीगाँउ मेरो घर छेउमा जन्मिनु भएको हो..
2026-08-13 01:31:01
94
octbor1
Dilu poyango 4 ✅ :
ऐले सम्म सुनेकी थिन यो कथा
2026-08-13 06:44:54
22
mr.limbu4779
Mr. Limbu :
रामायण महाभारतको काल्पनिक मनगडन्ते कथा जस्तै
2026-08-13 04:41:45
7
sunauloyatra3
🔥 BhimOfficial🌹💐❤️ :
सबै हावा हो
2026-08-12 13:18:41
11
dolmalla
Dol Malla739 :
पत्याउने गफ गर्यौ । काबाट थाभयो।
2026-08-12 14:44:50
14
sanchalimbu02
sancha Limbu :
होइन ल यस्ता कुरा नगरौ ल अहिले नि पहिलेको जुक्ती चल्दैन ल🤔🤔
2026-08-12 13:11:43
14
happy_heart_134
ShyamPasman :
jay गायत्री माता। मैले त आजै सुन्ये तर गर्व लाग्यो। कि हाम्रो नेपाल पनि तपो भु हो
2026-08-13 02:17:54
34
nakuladhikari333
"अनिरुद्ध"🇳🇵💕 :
हामिले त उहाँकाे बारेमा पठ्यक्रम मै पढेर हुर्केका हाै।अहिले काे पुस्ता वा ६२ ६३ पछि SLC दिएकाहरुलाई उहाँकाे बारेमा थाहा नहुन सक्छ किनकि जब गणतन्त्र घाेषणा भयाे हिन्दुराष्ट्र बाट नेपाललाई हटाईयाे यस्ता महापुरुष हरुकाे ब्यक्तित्व पठ्यक्रमबाट हटाईयाे। अझ यहाँ भन्न छुटाएकाे कुरा पानी पर्दापर्दै पनि राेकिदिने वा पानी पर्न लाग्याे भने बादल फटाएर पानी टारदिन सक्ने पनि क्षमता उहाँमा थियाे।
2026-08-12 20:51:36
16
laksmitimalsina
कान्छी🙏 :
यो बेला सत्य युग थियो अहिले कलियुग चलिरहेको छ।
2026-08-12 19:09:23
20
shambhumandal231
Shambhu mandal :
योभन्दा पहिलाको साधु र संत धेरै सत्यबादी हुनथीयो त्यसै ले यो सत्यहो
2026-08-12 14:13:10
38
urmilabhattarai120
UrmilaBhattarai :
मैले ८ क्लास मा बालागुरु षडानन्द को जीवनी पढेकी थिएँ❤️
2026-08-15 07:46:18
7
devesh_jung786
⊰᯽⊱┈𝘿𝙚ᴠes༒Jung┈⊰᯽⊱ :
जय श्री राम
2026-08-12 15:38:23
9
sita.ghimire81
Sita Ghimire :
जय श्रीराम
2026-08-12 12:44:34
8
user320924987
Harka Limbu :
वाउ मेरो गाउले बालागुरु सदानन्द भोज्पुरे होनि गाइज हो??🇳🇵🇳🇵🇳🇵🇳🇵🎉
2026-08-12 19:16:54
9
gopalbaral7
Gopal Baral :
सत्य हो रे । इतिहास कसैले देखेको हुदैन उहि किम्बदन्ति कै आधारमा भन्ने त हो ।
2026-08-12 13:20:36
7
pyakug
🌺🌹पुजारन🌹🌺 :
आहा गुरु षडानन्द ज्युको गाँउमा म जन्मेको🥰🥰🙏🙏
2026-08-12 14:06:36
18
merinapokhrel22
Merina pokharel❣️ :
महान ब्यक्ति जन्मेको ठाउ जहाँ मेरो जन्मस्थल पनि भोजपुर दिङ्ला अनि उहाले खोलेको बिधालय मा पढेको विद्यार्थी
2026-08-13 01:22:08
16
tikarampokhrel4
Tikarampokhrel32 :
एक पटक बाला गुरुले पुरान सुनाइ रहदा राम राम राम भन्नुभएको सुनेर सबै भक्तहरूले के भयो गुरु भनेर सोधेछन ब्रम्ह्पुत्र नदिमा डुङ्गा डुब्यो म पौडेर पार भए अरु सबै डुबेर मरे भन्नुभएछ र कुहिनो बाट पानी तुरुर बगाउनु भयछ ।
2026-08-12 14:31:14
24
To see more videos from user @lakpa850, please go to the Tikwm homepage.

Other Videos


About