त्यति धेरै आफूलाई शिद्ध गर्न जरूर छैन आइजि साहेब,
बिदेशमा बसेर नेपाली नागरिकले एक लाख भन्दा बढि तलब खानेले घर चलाउन मुस्किल छ तर 30/40 हजार तलब खानेको काठमाडौं लगायत महङ्गि शहरहरूमा जमिन,करोडौका बङ्गला साथै महँगा स्कुल-कलेज कसरी पढाउन सक्छ? त्यसैले देशको यो हालत हुनमा नेता भन्दा कर्मचारी भ्रष्ट हुनाले हो यसमा कुनै दुईमत छैन।
2026-08-12 13:42:06
117
Anul Dhalakche Shrestha :
kun din prahari afai amdolan ma utrina baki chaina
2026-08-13 02:41:19
4
Dip Chaulagain :
good realize this is doubt feel people you
2026-08-14 16:53:20
0
Bob Brown 95 :
Wow that's true
2026-08-14 16:41:43
0
Suman khadka :
Great Nepal police
2026-08-13 15:12:59
0
Arjun Bk❤️ :
आज सम्म जुन सुकै igp आय पनि माननीय जिउ ह्रु गाडी सै हो हजुर भन्दै बस्थे साहेद नेपाल पुलिस को पहिलो igp होला उहाँ ले दरो रिप्लाइ दिनु भाको👑🙏igp saaf
2026-08-12 14:26:10
150
Prince karkee🇳🇵 :
पुलिसले २ दिन सबै छोड्नु पर्छ देश सकिन्छ लेखेर राख्नुस् 👮♂️
2026-08-12 17:02:00
225
P + P :
याे सांसदकाे धम्कि पनि अत्ति भयाे
2026-08-12 14:54:07
60
मिन के.सि. :
यति भाषण नेताले गरेको भए सायद प्रत्येक शब्दमा ताली बजथ्यो होला🙏🙏
2026-08-13 07:32:30
22
𝓟𝓴 𝓬𝓱𝓪𝓶𝓵𝓲𝓷𝓰 :
नेताभन्दा प्रहरी राम्रो
2026-08-12 14:06:34
80
Govinda Bhattrai139 :
पुलिस बिगार्ने नेताहरू नै हो। किन गाली गर्नुपर्यो पुलिसलाई
2026-08-13 01:43:30
20
KrishNa❤️💥 :
पुलिसले २ दिन सबै छोड्नु पर्छ देश सकिन्छ लेखेर राख्नुस् ।
2026-08-12 15:57:23
72
Bhumi झापालि ५ :
सुधार गर्दै जानु पर्छ। पुलिस र कर्मचारी धेरै चोर छन
2026-08-12 17:30:20
23
Raj :
आइजिपी ज्यू तपाइँको हातमा छ, नेताको दाबाब र चाँप लाई वास्ता नगरी नियमको दायरा भित्र बसेर भटा भाट कारबाही गर्नु होश जन्त तपाईंको साथमा उभिने छन्,
2026-08-13 14:12:40
9
Mr.Mahesh💌🕊️🇳🇵🧿 :
यो धर्तीमा बुढा बुढी झगडा हुँदा समेत आवश्यक पर्ने प्रहरी नै हो।तर विडम्बना आफ्नै संगठन भित्र का केही नियत राम्रो नभएका हरुले गर्दा संगठन बद्नाम हुन् पुगेको हो।सुरक्षा बिना नागरिक देश कुनै पनि सुरक्षित हुँदैन्।
2026-08-13 01:54:39
8
Dada Ghare Sete :
Sahi kuro sir🙏🙏🙏🙏🙏
2026-08-13 14:34:30
1
마헤시 림부 :
अहिले को घन्टे सरकारले खत्तम नै बनायो🤣
2026-08-12 22:54:15
5
Gopal Lamsal :
मार्मिक भनाई ।
2026-08-12 13:57:58
29
Indigenous Man Mangol Me👍️ :
१०००% सहि त पुलिस ठग हो
2026-08-12 14:51:10
86
Raj Kumar :
होला राम्रा अलि कति तर पुलिस लगभग सबै धन्दा र कमिसन खानेहरु छन।
कसरी हुन्छ पैसा छिट्टो कमाउनी भनी हिडिराहछन।
2026-08-13 02:52:17
10
MR(-KiRAT) :
चोरेर ढाटेर लुटेर सहकारी ठागेर खानेलाई पुलिस कहिले मन पर्दैन !
2026-08-13 03:55:04
9
Narayan Basnet :
माननीयकाे अतचार बडी भयाे तर प्रहरी लाई अति हेलाहा गरे जस्ताे लायाे
2026-08-12 15:00:58
11
khadka mahendra :
:प्रहरीको पीडा
2026-08-12 14:57:51
7
To see more videos from user @sutratvhd, please go to the Tikwm
homepage.