जिन्दगि मा निस्वार्थ माया गर्ने भनेको परिवार ले मात्रै हो 🥰🥲
2026-08-13 04:12:06
459
Rita Lama :
अामा राेको देखेर मेरो नि अासु अायो भाई
2026-08-12 14:12:31
168
tara basyal :
कठै आमा खेत किन रे😍😥😥
2026-08-12 13:40:26
166
Shiva khadka :
आख़ाबाँट आसु कतिबेला आयो मेरो त थाहा नै भयन 🥲🥲❤️
2026-08-12 14:54:01
69
💉Miss.(Dora😘) 🐶🐷 :
कस्तो हजुरआमाको याद आयो ❤️😥😥😥 यस्तै गरेर रुदै पैसा दिनु हुन्थियो हिड्ने बेला😭😭😥
2026-08-14 05:40:48
45
sapanasen38 :
आमा रुएको देखेर म पनी रुए😪
2026-08-21 07:37:24
8
Humabhandari605 :
Kathoi Aama🥺
2026-08-12 13:32:14
5
ushaa subedi official :
बिचरा आमा मलाई मेरो हजुर आमाको याद आयो😭❤️
2026-08-13 02:30:36
21
sitapandey1238 :
आमा लाई रुवान म गए है कति चोटी भनेको खुरुक नगएर 😁😁😁😁😁
2026-08-12 13:50:59
12
Laxmi Sanjel :
बिचरा आमा रोयर 🥰🥰🥰
2026-08-14 01:34:51
2
Yama Khanal :
चिनेकीत छैनआमारोया देखेर मेरो पनि आसु आयो
2026-08-12 16:01:08
14
raj 12 :
बडै त कहाँ छ र हातले बनाए झै🥰🥰😂😂😁
2026-08-13 04:37:18
2
jamunathapa013 :
Xya na ruhaunu na tesari Kasthyo maya laghni garera runu vaio 😢😢Auta khet chai kindinu paryo aama lai sabai Jana milera 😘
2026-08-19 19:20:19
2
3라기 , 💞💞 :
रोइछैन के जा भन्दै आसु पुछ्दा त सारै नरमाइलो लाग्यो 😭😭😭😭😭
2026-08-13 08:07:19
6
sonam kc311 :
यो बुइ नाति को भिडियो लास्टै मन पर्छ मत
2026-08-13 10:31:11
11
🙏🇳🇵RAJ❤️❤️ :
कसरि छोडेर हिड्ने कि यस्तो हुन्छ भाग्यमानि हो जिबन यस्तो हजुर आमा अहिले सम्म हुनुहुन्छ।
2026-08-14 10:34:16
4
Chandra❤️bhurtel :
हजुरलाई मैले व्यक्तिगत रूपमा चिनेको त छैन, तर टिकटकको माध्यमबाट हजुरको भिडियो देखेर फलो गर्दै हेर्न आएको हुँ। हजुरको भिडियो निकै राम्रो र मन छुने लाग्यो। मबाट ठूलो सहयोग त सम्भव छैन, तर हजुरका भिडियोहरू पूरा हेरेर र फलो गरेर सानो साथ दिँदै छु। आगामी दिनहरूमा पनि यस्तै राम्रो–राम्रो भिडियोहरू पोस्ट गर्दै जानुहोस्। हजुरको सफलताको हार्दिक शुभकामना।❤️❤️
2026-08-13 09:51:22
6
wagle ganga :
कठै बरा आमा बोल्दा बोल्दा रुनुभयो। 😭😭😭
2026-08-13 03:29:57
7
Mr.Suresh😎 :
मेरो हजुरआमा ले पनि यसरी नै माया गर्नु हुन्थ्यो तर पोहोर को दसै को टीका को दिन हामी सबैलाइ टीका लाइदिएर स्वर्ग बास हुनु भयो 😭😭😭
2026-08-17 15:43:01
7
🇳🇵_🇸🇦 :
आमा लाई पनि यो पैसा ले धेरै टेन्सन दियो 😆😆
2026-08-12 21:37:59
5
tarachaulagain :
आमा लाई नि रुवायो हाम्लाइ नि रुवायो पिशाद्ले 😢🙏😍
2026-08-13 01:49:46
8
💓sanu❤️ :
कठै ...किन रुवाको होला बुढि मान्छेलाई 🥺 मेरो हजुरआमा पनि म विदेश आउनेबेला नाति गएको हेर्न सक्दिन भनेर बिहानै उठेर घरभन्दा अलि पर गएर बस्नुभको थियो । 🥹😢😭
2026-08-12 14:17:32
5
B.B.tmg :
तर हजुर आमाले सारै माया गर्नु हुदो रहेछ नातिलाई🥰❤️
2026-08-14 11:21:30
2
Prem Magar Pulami :
आँखा बाट आँसु झार्दै भए पनि यो भिदियो 10 पटक हेरे 🥰🥰🥰
2026-08-20 20:55:37
3
Gyanu_raut :
कठै आमा कती माया नातीको 😁😁😁🥰🥰🥰🙏🙏🙏🙏🙏
2026-08-14 03:00:17
2
To see more videos from user @jeevanpandey53, please go to the Tikwm
homepage.