@celebrityreelsnepal: 🎬 ‘Masterni’ मा Rakshya Thapa को दमदार Character Look 🔥 🎭 अभिनेत्री Rakshya Thapa फिल्म ‘Masterni’ मा बिल्कुलै फरक र रोचक अवतारमा देखिएकी छन्। सार्वजनिक लुक्सले फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ। 👀🔥 #Masterni #RakshyaThapa #CharacterLook #MovieNews #CelebrityReelsNepal