रचनाकार बादल (वलि)क्षेत्री :
उमेर नै यस्तो एउटा चित्रकार हो जसले ,,,,उमेर ,र व्यबहार अनुसार ,,मानिस को रुप रङ्ग र व्यबहार फरक फरक रुपले चित्रण गरि रहन्छ ,,,,,,,,,,अनि आफ्नो सास निरन्तर चलिरहन्छ ,,,,,,,, भन्दै म प्रदेसी ले दुई चार शब्द कमेन्ट लेख्दै छु समय समयमा ,,,,,परिक्षा लिइरहन्छ ,,,,,,,पास भएपनी फेल भए पनि ,,,,,,सङ्ग सङ्गै लिएर हिडिरहन्छ ,,,,,,,बाटोमा कहिले कसलाई भेटाउछ त कहिले कसलाई छुट्याउछ ,,,,,थाहा नै हुदैन ,,,कसै कसै को अबिस्मरणिय मीठो याद साथमा हुन्छ त ,,,,,,अनि कसै कसैले दिएको ,,,,,चोट र आँसु को समुन्द्रको यादमा रित्तो यादहरु मात्र बाकि रहन्छ्न ,,,,,,यस्तै यात्रामा ,,,,,,भेटिएको हजुर ,,,अनि हजुर ले गर्नु भएको यो प्रस्तुति को,,,,,,यात्रा नटुङ्गिए सम्म मानसम्मान रहिरहनेछ म प्रदेसिको तर्फबाट।,,,,,,,,,,,,लाखौ करोडौं को शुभकामना र,,,,,,उच्च सम्मान का साथ रहिरहने छ ,,,,✍️,,💚🌹🌻❤️💐💞
2026-08-12 18:19:06