❤️❤️❤️🙏🙏🌹🌹👌 🙏🙏आहा,हजुरको भिडियो हेर्न पाउँदा निकै खुसी लाक्छ,यो सामाजिक सन्जाल टिकटकबाट जोडिएको नाता निकै प्यारो हुदोरहेछ,हजुरलाई दुई शब्द कोर्न पाउँदा म आफुलाई भाग्यमानी ठान्दछु,किनकी यो टिकटक भनेको एस्तो चौतारी हो जहाँ दुख सुख सबै प्रतक्ष लेख्न र देख्न पाईन्छ तसर्थ हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृस्ट अभिनयले मलाई झन नजिक बनायो,हजुरलाई भगवानले रक्षा गरून्,हजुरको जीवन आकाशको तारा जस्तै चम्किरहोस,आँशुमा होईन सदै मीठो मुस्कानका साथ फुलै फुलको सुगन्धित बगैँचा जस्तै रमणिय भएर सफलताका साथ बितोस शुभ- कामना छ है हजुर लाई 🙏🙏🙏❤️🔥🌷✍️✍️❣️💗🌸💕💓