@abhinavbajra1: म महसुस गर्न सक्छु २३ उमेरमा हुने सपना र रहरहरु, म पनि त्यही उमेरको हुँ । तर, क्रुर समयले उहाँको सपनामा झम्टा मार्यो । ब्लड क्यान्सर भएकी बहिनी जया कुँवरलाई आफ्नो सपनाको माया छ । भन्छिन, सबै मिलेर मेरो आज सपना बचाइदिए, भोलि म अरुको सपनाको निम्ति जिउँछु । #abhinavbajra #sharinghappiness #foryourpagereels
भनिन्छ, भगवानले कोरेको भाग्य निधार फोरेर पनि देखिँदैन । सायद भाग्यमा यस्तै लेखिएको थियो र बहिनीको रगतमा क्यान्सर लाग्यो । तर, हरेक पल नियती त्यति क्रूर पनि हुँदैन । हाम्रो आपसी सदभाव, प्रेम, प्रार्थना र सहयोगले नियतिहरु फेरिएका छन । उहाँलाई ठीक हुन्छ ।
2026-08-12 16:12:42
239
[{$@M|₹(+🫶+) @nu}]100%💕🫶💝 :
एउटा पनि Video नछुटाइ हेर्ने कोको हुनु हुन्छ bro ko
2026-08-12 18:49:40
31
(K) 🪼Star⭐🩶 :
दाई को fan हाजिर है ♥️
2026-08-12 16:34:58
79
kanchi :
बिचरा नानू हे प्रभु रक्षा गर्नु हाेस नानू काे 🥰🥰😳😳🙏🙏
2026-08-12 16:22:27
24
manisha :
manisha गर्वका साथ उहाँ दाईलाई मन पराउने को को हुनुहुन्छ हाजिर हुनुस् त।
2026-08-12 16:27:15
54
Leo madhav12345 :
मन बाटै मन पराउनेले मात्र comment गरूत त ब्रदरलाई 🥰❤️
2026-08-12 16:17:22
28
Lxmgr :
good Joob brother ❤️
2026-08-12 23:40:27
0
Nirmala kafle pokharel :
सधै राम्रो काम गर्नु हुन्छ हजुरलाई भगवानले सधै रक्षा गरून्🙏🙏🙏
2026-08-12 16:15:51
30
Sunita Sharma :
Get well soon nani, god bless you.💓
2026-08-12 21:15:18
0
Purna -Aale :
भाईलाई दुखले कहिले पनि नछुओस भगवान पसुपतिनाथ सदैव दाईने रहुन 🕉️🕉️❤️
2026-08-12 16:19:20
25
rabindrashakya652 :
Get well soon
2026-08-12 23:39:59
0
rambilash :
help her please
2026-08-12 19:15:16
0
SYANGTAN ❤️🩹 :
यो दाइ लाई मन देखि मन पराउने ले मात्र लाइक गरुम है🥺💙
2026-08-12 20:14:40
5
Sandya Bohora :
भगवनले रक्ष गरून
2026-08-12 16:42:01
6
Sãñ__Dêēp💕💕 :
God Bless You brother ❤️
2026-08-12 17:49:59
1
Mukta_ontaki magar :
great work
2026-08-12 23:40:17
0
Mr Bhandari :
2026-08-12 16:13:13
6
BIKASH🌷🫧 :
गर्वका साथ उहाँ दाईलाई मन पराउने को को हुनुहुन्छ हाजिर हुनुस् त।
2026-08-12 16:12:23
144
💛🫶💛 :
Big respect brother and Big love 💘💘😊
2026-08-12 16:13:20
5
kirati Rai :
good jod
2026-08-12 19:58:26
1
Rana magar :
कलियुगमा जन्म भएको कृष्ण को रूप हो अभिनब 🙏🙏🙏
2026-08-12 20:17:46
6
Shashi :
pida pani kasto aailagne ,A vagwan!
2026-08-12 17:13:40
1
Rabin Gadaili🇦🇪 :
अभिनेक कर्जा हजुर भगवानको रूप भएर यो फ्यामिलीलाई बचाउन सफल भइदिनुभएकोमा धन्यवाद🥰🥰🥰🥰❤️❤️🥰👏👏👏👏
2026-08-12 16:51:41
3
एक्लो जिन्दगी 💔 :
हजुरको कामलाई उच्च सम्मान 🙏❤️
2026-08-12 17:38:09
4
To see more videos from user @abhinavbajra1, please go to the Tikwm
homepage.