@jibram.talks: पत्रकार किशोर श्रेष्ठ पक्राउ ,सार्वजनिक लेखा समितिमा रास्वपा सांसद र प्रहरी आईजीपी आमनेसामने ,सरकार र संसदमा नेतृत्वको अभावले निम्त्याएको परिणाम ,देउवा भोलि दिउँसो काठमाडौंमा अवतरण गर्ने के कोसेली लिएर आउलान् ?
Patrakar afno maryadama basnu pardaina … sandhai biwad ma ….. he should be LOCKED Up if found guilty .. NO IF BUT’s or MAY ❗️❗️❗️
2026-08-12 20:03:19
0
pdl prakash :
अनि पटक पटक हरेक ब्यक्ति को चरीत्र हत्या गर्नु चै जायज हो ??
2026-08-12 17:00:15
18
Prem Prasad :
Please think she might beyour daughter and wife!
2026-08-12 18:09:16
0
Nare dai :
पत्रकार भन्दैमा जे मन लाग्यो त्यो लेख्न पाउदैन महोदय झुट को खेति गरेर आफ्नो पेट पाल्न पाइदैन
2026-08-12 17:29:28
6
NaRaYaN PoKhArEl🇳🇵❤️🇳🇵 :
पत्रकार भगवान हुन । यिनिहरुलाई केहि गर्नुहुदैन ।
2026-08-12 17:34:32
7
abiral199562 :
Patrakar Le yesto freedom payo bhane blackmail garxa the way he did to that actress . This is the old logic needs to change . Because you are reporter that’s why you support him???
2026-08-12 20:32:13
0
YouTube 👉Iman Ganga Vishnu :
he is just a human not a god
2026-08-12 18:54:31
0
Tumansaru :
कानुन भन्दा माथी कुनै पद सस्था र ब्यक्ति हुदैन
2026-08-12 18:32:37
10
Khadga Chand Thakuri :
you are right
2026-08-12 19:25:33
0
Ramesh :
पत्रकार को नाम मा हप्ता उठाउने पनि देखेको छु
2026-08-12 18:39:18
3
Paudel Dharma Raj :
अदालत किशोर श्रेष्ठ कै पक्षमा हुनेछ, न्यायाधीश हरू आफ्नो कर्तुत हरू समाचार मा ल्याईदिन्छ कि भन्ने त्रास ले पनि उनकै पक्षमा फैसला गर्नेछन् 💯 % निर्णय यहि हुनेछ ।
2026-08-12 16:54:59
14
11:11 :
hijo rabi lamichane patrakar hudachai kina samateko ra jel haliyo
2026-08-12 17:23:17
3
Jhapen Jung Sunam 🇳🇵🇵🇹🇧🇪 :
पत्रकारिता दलालकारिता भएको छ
2026-08-12 18:14:54
1
नBन :
जेल हालोस तो सिरिसा कार्की ले न्याय पाउछिन
2026-08-12 17:47:47
2
prem❣️❣️❣️ :
यसमा कुनै कसैले आपत्ति जनाउनु आवश्यक पनि छैन
2026-08-12 18:21:51
1
8848 :
पत्रकार लाई छुन नहुने
2026-08-12 18:06:11
1
Babil B.karki :
Jeyayo thik vayo
2026-08-12 17:41:59
1
let's go :
शहि काम
2026-08-12 18:02:24
1
yontenlama957 :
पत्रकार ले मिडिया trial गरेर अरुको चरीत्र हत्या गरेर जे पनि लेख्न मिल्छ?तपाईं लाई यो मेरो प्रस्न?प्रहरी ले cc tv video कैद अनुसार किसोर श्रेष्ठ को कार्यलयमा रक्सिको बोतल,50,000 cash नगद लिएर त्यही अफिसको कर्मचारी गेट बाट लिएर माथी भरेङ चढेर दोश्रो तल्लाम गएको देखिन्छ।अनि पत्रकार को कार्यलयमा पैसा र रक्सी पुर्याउन आउने र समाचार आफू अनकुल लेखेर के पत्रकार लाई छुट हुन्छ?
2026-08-12 17:23:40
2
Bishnu Aryal :
अदालत किशोर श्रेष्ठ कै पक्षमा हुनेछ, न्यायाधीश हरू आफ्नो कर्तुत हरू समाचार मा ल्याईदिन्छ कि भन्ने त्रास ले पनि उनकै पक्षमा फैसला गर्नेछन् 100% निर्णय यहि हुनेछ ।
2026-08-12 18:53:10
0
Khatri Meghbhadur :
के पत्रकार भनेर कानुन लाग्दैन र ??तपाई को भनाइ पत्रकार ले जे गरेपनि छुट छैन भन्न खोजेको
2026-08-12 19:02:30
0
Buddha Grg :
patrakar la ja lekhapanii wright hunxxxx whyyy
2026-08-12 19:27:43
0
Keshav Sapkota :
Patrakar le j gare pani hunchha ra Hajur?
2026-08-12 18:53:34
0
DIL BK :
ए पत्रकार भएभन्दैमा जे मन लाग्यो त्यही बोल्नु पाउनु पर्छ भन्ने भनाइ हो तपाईंको
2026-08-12 19:40:39
0
Manoj Upreti :
पत्रकारले पनि सोच्छ हिसाबले काम गर्नुपर्यो के जे देखेको हो त्यो लेख्नु पर्यो प्राथमिक समाचार
2026-08-12 20:02:44
0
To see more videos from user @jibram.talks, please go to the Tikwm
homepage.