राजनिती मा योग्य ब्यक्ती सङ्ग सालिनता ,भद्रता र बिचार सिधाान्तमा पोख्त हुनुपर्छ भन्ने एउटा अब्बल उदाहरण बर्समान पुन देखिनुभएको छ।
2026-08-13 01:37:24
134
BHOLA YAMPHU🇳🇵 :
सासै सालिन व्यक्तित्व, वर्ष मान पुन!
2026-08-13 01:20:02
59
Pradeep Gharti Magar :
परिपक्क र शालिन नेता
2026-08-13 02:36:54
100
Dipak Thapa :
खगेन्द्र मान्य जि को कुरा 100% ठिक छ है
2026-08-14 08:53:40
14
Shyam Karki :
जिम्मेवार अभिव्यक्ती|
2026-08-13 02:44:27
28
Shankar Pariyar :
अरुलाइ मर्यादा को कुरा गर अनि आफू चाइ साथीहरू भन है
2026-08-12 20:31:01
8
s.singh tharu :
🥰🥰🥰सभ्यता र संस्कार भन्ने के हो पुरानाबाट सिक सुनारजी🥰🥰🥰
2026-08-13 04:41:16
24
𝗗𝗘𝗘𝗣𝗔𝗞 :
परिपक्वता भनेको यो हो ।
2026-08-13 23:21:53
5
Debin Aveng :
कुपन मा परेकाे संसदहरुलाई के थाँहा
2026-08-13 10:10:35
13
James🙏❣️🇳🇵🇳🇵 :
साम्सद बोलेको कुराको मर्यादा को कुरा गर्ने होकि सम्बन्धित बिषयमा आफ्नो धाराणा राख्ने हो ।
2026-08-12 20:15:42
7
❤️♥️हिमाल दोङ तामाङ्❤️♥️🇳🇵 :
100%right लाल सलाम
2026-08-13 03:27:45
14
rabin ji :
खगेन्द्र सुनार ले सहि भन्दैछ सहकारी ठग ले रोक्न सक्छ खगेन्द्र सुनार ला
2026-08-16 12:23:23
3
Hemant kc :
परिपक्क र शालिन नेता
2026-08-13 03:11:49
21
Renu :
आफ्नो परिचय आफै दिन्छन् भनेको यहीँ हो उहाको बोलि कति सबय छ🙏
2026-08-14 04:08:22
5
prakashrai2393 :
राजनितिमा मात्रै होईन हरेक क्षेत्रमा अनुभवको आवस्यकता पर्ने रहेछ युबा भनेर मात्रै नहुने रहेछ ।रास्वापाको जनप्रतिधिले बोलेको सुन्दा मार्छु काट्छु घिसार्छु मात्रै भनेको सुनिन्छ
2026-08-13 02:43:13
22
it's me khuman :
man parne neta barshaman pun sir jana kamandar
2026-08-12 19:07:22
9
Raw Mesh :
दाेषिलाई कारवाहि हुनुपर्छ त्यसमा दुईमत छैन । तर वातावरण अलि उत्तेजक भयाे समितिकाे । माननीय हरूकाे थुतुनाे बढि भयाे ।
2026-08-13 00:42:29
8
🫰🫰🥀 ,$ :
यस्ता चिप्लो कुरा ले रासोपा पत्ता साफ हुन्छ
2026-08-14 15:25:34
1
प्रेम बहादुर (सिर्खेत)🇳🇵 :
आइजिपी दान बहादुर कार्किलाइ पर्क्रने हो भने बालेन र सुदन पनि सिधै खोर मा ।किनकी सुदन ले अटेर गरेको छ छानबिन गर्न ।
2026-08-16 15:12:30
1
Bhimeswor paudel :
खगेन्द्र ले अरुको कुरा सुन्देनन उनै न्यायाधीश हुन होला जस्तो लाग्छ 😂
2026-08-14 16:33:25
1
Prakash :
असल र अनुशासित नेता
2026-08-13 17:29:32
1
ganga khadka 2061 'yaatri' :
नेता मा इमानदारीता नैतिकता र सोच्छ छबि भयको हुनु पर्छ
2026-08-13 12:19:19
1
To see more videos from user @janabodh.com, please go to the Tikwm
homepage.