@deshkonews: सबभन्दा काम नलाग्ने मान्छे हामी रहेछौँ भन्दै आईजीपी कार्की खगेन्द्रमाथि खनिए, सबैको आरोपको पेटारो खोल्दिएँ भने कोही बच्दैन, काम गर्नभन्दा सजिलो क्रान्ति गर्न रहेछ, आरोप लगाउन सजिलो छ #deshkonews #IGP #igpdanbahadurkarki #danbahadurkarki #nepalpolice👮 #khagendrasunar #sudhangurung #balensarkar #tiktoknepal #NepalNews #foryou #nepaltiktok #fly #flypシ
IGp साप सलाम छ हजुर लाइ 23 24 को आतङ्ककारी हरू लाई मानवअधिकार बादी संग सहकार्य गरेर जुन सुकै पार्टी भयपनी तुरून्त फायल खोलेर जेल कोच्नुपर्छ ढिला नगरौ तुरून्त शुरू गर्नु हुन अनुरोध गर्छु
2026-08-13 03:25:45
88
sanjib :
खोलिदियो भने हैन जसले गल्ती गर्छ सबै को खोल्नु पर्छ
2026-08-13 01:24:43
92
Bishow Rahapal :
बालेन शाहा ले जे भन्छ तेइ काम गर igp सम्झाउनु पर्दैन नाया लाई
2026-08-15 07:30:21
5
Ashok Lama🇦🇺 :
😂😂न नेता सही न प्रहरी बराबर बधाई छ जय नेपाल 😁😁
2026-08-13 12:28:15
9
Jivan Shah :
अघिल्लो अन्तिम २ IGP भन्दा १०० गुणा राम्रो IGP साहेब। Salute छ।
2026-08-13 00:56:44
28
keshabthapa056 :
khagendar is right person in nepal
2026-08-14 16:05:45
5
thambdrkumal :
बोलेर दम्भ देखाउनु भन्दा आफू दोशी छु कि छैन तेसको उत्तर दिनुपर्छ
2026-08-16 09:20:42
18
Ram kishor Sharma :
पेटारो खोलन कले रोकेको छ र
2026-08-16 10:53:27
6
दिल्💘को राजा :
थाहा छ भने के हेरेर बसेको छानबिन गर्न सकिँदैन
2026-08-16 10:08:14
7
nepali :
छानबिन हुनैपर्द्छ
2026-08-16 09:01:07
5
Man SiNg🇳🇵🇳🇵🇳🇵 :
खोले पछि कोहि बाकि हुदैन भनेको के हो कोले रोकेकोछ खोल्न कि नोतले रोकेको हो
2026-08-13 12:12:44
11
Human :
खगेन्द्रले लगाको आरोप सत्य तथ्य के हो छानबिन हुन जरुरी छ ।
2026-08-13 14:35:15
11
🇳🇵kirati G💗.rai🌺 :
धेरै फायलहरु लुकाएको रहेछ
2026-10-11 09:36:37
2
Jeevan Jyoti Yogi (Nath) :
पदको दुरुपयोग नगर है?? साईबर ब्युरोको कुरा गरेर 60/70 हजारको जागिरले राजर्शी मेज्मानी कसरी हुन्छ???
2026-08-15 05:17:57
6
mombathapa :
खोलुम न आइजि साहेब सबैको फायल खोलुम के हेरेर बस्नु भको छ तपाइकै हातमा छ त अधिकार
2026-08-13 16:58:09
6
indraaawajofficial :
कुरा घुमाएर किन ढाक छोप गर्दै हुनुहुन्छ I.G.P साब ?
2026-09-14 16:32:13
2
Ramkumar Basnet :
तपाईं ठिकहुनु हुनछहाेला तर केही केटाहरुपाे अलिक बाटाे बिराकाछनकी बिचार गरनुहाेला सबका सबफायेर खाेलनै परछ चाेहे पुलिसहाे चाहे देसकाे प्रधानमन्त्री होस
2026-08-12 22:34:30
6
Kumar Sunar :
पुलिसका नाइकेहरूलाई त केपी सेरे प्रचण्ड नै ठिक थिए नि
2026-08-13 17:43:48
6
Bipul Rawal❤️ :
के गर्न कुर्ची मा बसेको होस त फाइल नखोल्ने भय
2026-09-14 11:52:52
2
gaule babu🌹 :
IGP को कुरो सुन्दा त सबै भस्ताचार हरु को यक यक नाम निक्ला जस्तो छत
2026-08-17 20:49:09
2
Kishor :
घुमाउरो पारामा धम्की को भाषा हो यो के को जवाफ दिन आउनु भएको के को कुरा गर्नु भयो
2026-08-17 15:02:53
2
Ramchandra999999 :
कानुन सोझासाझालाई मात्रै हो कि झै पो लाग्न थाल्यो यो भिडियो हेरेर,,,,,,🤔
2026-08-16 03:24:01
1
Mvs Magar :
भाषण मात्रै हैन बोलेर मात्रै हैन काम गएर देखाउ फुलि मात्रै लगाएर तलब मात्रै घिचेर नेपाली जनताहरुको रगतपसिनाको कमाई मात्रै खाएर हुदैन है कार्बाही हुनुपर्यो काम हुनुपर्यो भन्दा अबुझहरु तेरो कति पैसा खायो भनेर उफ्रेला फेरि तर नेपाली पुलिसहरुको काम चोर दलाल भ्रष्टाचार बलात्कारिहरुलाई राम्रो सग कार्बाही गरेर देखाउनुस बल्ल राम्रो ठान्छन मान्छन हैन भने केही काम छैन नेपालमा जे गर्दा नि हुनि हो नीति नियम कानुन बमोजिम काम गरेर देखाउनु पर्यो सानालाई ऎन नियम कानुन लाग्ने ठुला ठुला चोर दलाल भ्रष्टाचार बलात्कारको चै लाग्ने छैन नियम कानुन प्रहरीलाई पनि घिसार्ने हो पाउनुपर्छ के प्रहरी भन्दैमा जे गरे नि गलत काम मा नि राम्रो मान्नुपर्ने??हामिले???
2026-08-19 15:29:16
1
Keshav Kharel :
खौल्देउ पेटारो
2026-08-13 14:42:40
1
To see more videos from user @deshkonews, please go to the Tikwm
homepage.