चीन को सिजिनपिङ् को झल्को आउँछ मलाई हर्क साम्पाङ ज्यू को व्यवहार हरु बुझ्दा
2026-08-13 04:04:47
51
D.k waiba :
यो भबिस्य को बालबालिका को लागि जन्मिन भएको माननीय हर्क साम्पाङ 🙏🙏🙏
2026-08-13 00:42:45
88
positive vibes :
हेर्दै मन प्रफुल्लित हुन्छ ,उहाँलाई मेरो प्यारो कहिले आउने एउटा फोटो खिची फ्रेम बनाएर सजाउनु छ ।
राजा बिरेन्द्रलाई त देखिन मैले तर राजाको गुण उहाँमा छ मलाई बिश्वास छ ।
मान्छेहरु एकै चोटि चिन्दैन समयलाई समयले जरुर सिकाउछ एकदिन who is hark sampang?
2026-08-13 07:19:53
15
Rajeep Bantawa Rai :
माटोको पावर 👌❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
2026-08-13 05:48:11
40
silarai :
जुन बेक्तिलाई बच्चा हरूले प्यार गरि पछ्याउ छ र जुन बेक्ती लाई बच्चा हरूले भेट्ने इच्छा गर्छ त्यो बेक्तिको साथ मा 🙏God 🙏को बास रहेको हुन्छ मैले एउटा बाइबल को एक पन्ना मा पढेको थे 2000वर्ष येशु इज्रयाल मा आउनु हुदा त्यो समयको पुजारी,बरिस्ठ नेता, हरूले खिसी गरेको थियो तर तेइ ठाउका ति बच्चा हरूले येशु जिउलाई हेर्न र छुन चाहन्थ्यो त्यो बेला येशु जिउले भन्नु भएको थियो बच्चा लाई मेरो सामु आउन लाई न रोक किन कि स्वोर्ग राज्य नै बच्चा हरु को हो साचै आज बच्चा हरूले हर्क जीलाई कती प्यार गर्नु हुन्छ त्यो प्यार नै हर्क जी को सक्ति हो जस्तो लाक्छ God bless you हर्क जी may god always protect you 🙏🙏जय हर्क साम्पाङ्ग 🙏🙏💪💪🇳🇵🇳🇵जय माटो 💪💪💪जय देस् 🇳🇵🇳🇵
2026-09-20 11:26:16
2
साNey 🙆♀️ :
asto dekhda chei lastei khuc lagxa yarr♥️♥️
2026-09-19 03:34:01
3
kala :
qr mate
2026-09-22 03:46:48
0
C..B Rai :
neta vaneko yesto Hunu parxa
2026-08-13 04:11:53
8
shukrau :
jai mato jai des 🙏🙏
2026-08-13 01:21:04
12
Om0715 :
अहिलेसम्म कुन नेतालाई बच्चाहरुले मन परेको थियोे र ?
2026-08-13 06:08:25
5
sukhraj limbu :
जय माटो जय देस।🙏🙏💕
2026-08-13 01:28:03
8
Rajan basnet.✍️ :
Jay harka sampang 🫡🙏
2026-08-13 03:41:40
8
EkantaMA🦋 :
बालेनको क्रेज सकिँदै गएको आभास हुँदैछ,
2026-08-13 05:58:40
5
kushal khimading limbu :
neta vaneko hamro harka sampang kashto po hunu parxa ta 🙏🙏 joy mato Joy desha
2026-08-13 10:28:38
2
Purna Maya Limbu(Thuli). :
Jay Mato Jay Desh.
2026-09-08 07:35:54
5
Mrs.Magar :
bichara vagawanko darsan payexa sabaile 👌
2026-09-18 16:10:15
1
Pesal Rai :
Sabaiko payroll Harka sampang
2026-10-07 01:27:48
1
आंङलाली _लाम्सोङ कान्छा :
बच्चाहरू भगवान भन्छन हो की जस्तो लाग्यो माननीय ज्युलाई साँचो देश भक्त भनेर चिनीसक्यो । जय माटो जय हर्क बाद 🙏🙏🙏🙏
2026-09-13 17:03:58
1
shabda A Bantawa Rai इलााम G :
हर्क साम्पाङको हात समाउने नानीहरु भबिस्यको कर्णधार हो
2026-09-26 05:44:03
1
udasarirai :
नानी वावुहरु भनेको भगवान हुन् भन्छन्..
2026-08-25 18:00:22
1
To see more videos from user @rajkumarrai2994, please go to the Tikwm
homepage.