@voiceoflawandjustice: कसैको ईज्जतमा आच आउने गरि गाली बेईज्जती गर्ने अपशब्द प्रयोग गर्ने Fake कुराहरु फैलाएर Character assassination गर्ने जस्ता कार्यहरु गर्छन भने नेपालको कानूनले के भन्छ त? #legaltalkwithankita #voiceoflawandjustice #lawyer

Legalogy
Legalogy
Open In TikTok:
Region: NP
Thursday 13 August 2026 02:58:56 GMT
321333
13498
288
2536

Music

Download

Comments

aashu.gharti.malla
Aasha⚔️🇳🇵🇸🇾🔐 :
yo kura kitab ma mtr samit ho miss lagu kehi hudain nepal ma🙏🙏🙏🙏
2026-08-13 13:18:34
12
laxmiyonjan90
Laxmi Yonjan :
यस्ताे त मलाई धेरै धेरै भइरहेको छनि हजुर
2026-08-13 17:03:26
24
nanda.upadhyayanu
Nanda upadhyaya💔(NU) :
यस्तो त मलाई धेरै धेरै भन्दा पनि धेरै भएको छ।
2026-08-13 05:31:57
13
saraladahal0
👑Sarala Dahal👑 :
भको भै हो यस्तो कार्बाही निबेदन त लिन मान्दैन
2026-08-14 10:48:44
7
unamkunwar
RP❤Usha :
केही गर्दैन नेपाल सरकारले 😏 यहाँ नेपालमा बच्चाहरूको रेप गरेर कति बच्चा मरेका छन तिनीहरूले त न्याय पाछैनन यो नेपाल कानुनले केहि गर्न सकेछैन त यो कुरा त सामान्य हो😔
2026-08-21 15:14:48
3
roz.yee
Roz Yee :
Launa Malai insaag dilaunu parryo yaha manxey mukhma ramram bagalma xura ghopiraxan
2026-08-18 03:51:18
0
shitalbibas
शितल विवश :
कानुन बमोजिम जाने भने त नेपालको २ करोड जनसंख्या जेलमा हुने रैछन् त😁😂😂😂😂
2026-08-15 01:43:53
1
bikashbikash9494
bikashbabu :
कसैलाई बिना कारण हातपात गरेमा के सजाय हुन्छ
2026-08-14 00:43:14
1
seema.dhungana8
Seema Dhungana :
Right nani
2026-08-17 06:27:29
0
mayamalla12
Bimala malla :
खइ नेपाल का कानुन दैबले जाजुन
2026-08-13 21:34:48
1
mayakadal1
maya :
केहि भन्दैन, केहि गर्न सक्दैन,नेपाल कोे कानुन पैसा मा बिकेको छ,ज्यान मार्ने लाई त केहि गर्न सक्दैन,गाली गर्ने लाई कानुन....😳😳
2026-08-13 16:26:57
10
sonamroka055
सोñåm🧿🫶🏼🌸 :
lah yo kura uniharu samma puraidinus nw
2026-08-18 01:19:35
1
razz8448
🇷azz 143 :
Is this the "federal democratic republic of Nepal "nepalese wanted to becomes ?😭
2026-08-13 12:45:55
0
ramatimilsina7
Ramatimilsina :
खै काहा छ कानून हजूर मैले त बूजीन आफ्नैले के के गरे सबै भोगे बोलीमा मात्रै होला है मेम
2026-08-13 22:21:56
2
shreejana2424
sani❣️❣️ :
मेरो आफ्नै दाइले अपशब्दहरू बोलेर मलाई गाली गर्ने गर्छ। के उसलाई नेपालको कानुन बमोजिम केही सजाय हुन्छ होला त??
2026-08-17 09:27:59
1
bimalasapkota59
bimala sapkota 1 :
यस्तो त मेरो आफ्नैले गरेका छन्
2026-08-13 13:29:44
1
shi.la79
Shi La :
कानुनमा मात्र भनेको होला तर लिखित र लागु चै कहिले हुन्छ 🥰🌹👌👌
2026-08-14 11:51:31
4
haribahadurbhan44
hari :
बार भाई मिडियाहरूलाई यो कानुन लागु गरम र मुददा हालम वकिलजि
2026-08-13 03:15:24
1
sheryatharuni____8
💟XáñüHhh....💝💟 :
यहाँ बलात्कारी हरु खुलेआम घुमेर बसेका छन् अब यसको कति सानोतिनो कुराले के नै सजायँ हुन्छ र 😡⚖️
2026-08-22 06:58:28
1
mina.lamichhane93
moo :
अनि मान्छे लगायर मान्छे को बिज्जेत गरेर मर्नु न बाच्नु बनाउने लाई कति बर्स जेल हुन्छ।फरक फरक मान्छे लाई फरक दिन बिज्जेत गर्न लगाउने
2026-08-15 17:06:50
1
bishnu_khakda
bishnu_khakda :
ठग्दै हिँड्ने अरुलाई लुट्दै हिँड्ने अनि सम्पर्कमै नआउने अनि उल्टै जसको पैसा खाको छ उसैलाई सताइरहने र उनीहरूलाई नै बेइज्जत गर्ने मान्छेलाई के सजाय छ त नेपालको कानुनमा
2026-08-14 05:49:58
1
panshul_collection
Panshul’s collection ✅🧿🙏 :
Khai ta khai Ka garne report
2026-08-13 05:29:06
1
sabu.matimro1
Sabu 🎌supporting id hututu 🎌 :
यो कहिले सम्म पेस गर्नु पर्छ 2/3 महिना अगाडि को कुरा हो अब पेस गर्न मिल्छ कि नाइ
2026-08-14 02:24:29
1
priyaaa103
sita :
हुँदै नभएको कुरा फलाउने मान्छे ले गर्दा बच्चन गरो भइराछ तर प्रमाण छैन।मान्छे मान्छे सग हुँदै नभएको कुरा फलाउने गर्छन् । के गर्ने होला।
2026-08-14 11:32:58
1
samjhanadevkota0
samjhanadevkota0 :
कहाँ गर्नु पर्छ उजुरि नानि ल भन्नू त पिलिज
2026-08-13 13:05:03
1
To see more videos from user @voiceoflawandjustice, please go to the Tikwm homepage.

Other Videos


About