@makeupartistjanuale: हिजो चलचित्र विकास बोर्डको हलमा पुरानो नेपाली चलचित्र” बदलीदो आकाश”हेर्ने मौका मिल्यो, चलचित्र को नायक शिव स्रेष्ठ र नायिका सुषामा शाही ज्यु लाई ४३ वर्ष अघि चलचित्रको पर्दा मा अनि आज अॅाखा सामु प्रत्यक्ष रुपमा नियालीरहदा समय जति को महत्व र अमुल्य चिज संसार मा अरु केहि रैनछ भन्ने भैरह्यो 🥰#makeupartistjanuale #januale #janumakeupart
सुश्मा साही पत्रकार बिजय कुमार ज्यु।को सिरिमती हुनुहुन्छ ।
2026-08-31 07:21:35
1
Gorkha Rumba :
पहिला पहिलाका चलचित्रहरू मनको बाँ ध परिवर्तन आदर्श नारी २५ वसन्त जीवन रेखा विश्वास के घर के डेरा माया प्रिति त्यो चलचित्रहरू हामीले युट्युबमा सर्च गर्दा आउँदैन। प्लिज यो चलचित्रहरु अपलोड गरिदिनुस्। युट्युबमा हामीलाई हेर्न पाउँ।
2026-09-01 00:21:31
1
AMRIT :
कहिले कहिले शो हुन्छ कसरी जानकारी लिने
2026-08-31 06:24:41
1
Lalhira Rai :
❤️❤️❤️
2026-08-23 05:20:30
1
Stha Rajuu :
❤️❤️❤️
2026-08-26 08:18:48
1
To see more videos from user @makeupartistjanuale, please go to the Tikwm
homepage.