@5dayaccountingchallenge: धेरैलाई Accounting गाह्रो लाग्नुको कारण विषय होइन, विगतको अनुभव हो। सायद… * Accounting नआएर शिक्षकबाट गाली खायौँ। * कम marks आयो। * “तँले केही गर्न सक्दैनस्” भन्ने कुरा धेरै पटक सुन्यौँ। * विस्तारै Accounting प्रति डर नै बस्यो। त्यही डर बोकेर आज पनि हामी Accounting बाट टाढा भागिरहेका छौँ। तर सिकाइ सुरु गर्नुअघि एउटा कुरा सम्झिनुहोस्,डर हटाउनुपर्छ, त्यसपछि मात्र ज्ञान सहज रूपमा बस्न थाल्छ। Accounting सिक्न चाहनुहुन्छ भने सीधै जटिल विषयबाट होइन,Bookkeeping बाट सुरु गर्नुहोस्। र एउटा कुरा कहिल्यै नबिर्सनुहोस्, जबसम्म संसारमा पैसा छ, तबसम्म Accounting रहनेछ। त्यसैले Accounting कुनै एउटा पेशाको विषय मात्र होइन, जीवनभर काम लाग्ने सीप हो। डरलाई जित्नुहोस्।Basics बाट सुरु गर्नुहोस्। बिस्तारै अघि बढ्नुहोस्। #sharmilalama #entrepreneursaccountantteam #accountingjobs #CareerGrowth #OnlineAccountingCourses

sharmilalama
sharmilalama
Open In TikTok:
Region: NP
Thursday 13 August 2026 06:13:14 GMT
4817
288
11
14

Music

Download

Comments

binachy67
BêêÑüü🦋 :
Accounting tw sike but fresher Lai opportunity paun garo huneraixa
2026-08-24 03:40:16
1
sudeep.dahal29
Sudeep Dahal :
course ko price kati hoo
2026-08-16 13:55:44
1
asmita3322
Asmi🕊️🦋 :
😌
2026-08-13 06:35:41
1
darshan.praja32
Darshan Praja :
❤️❤️❤️
2026-08-13 12:03:08
1
shyam.syangtan.7
shyam syangtan :
💓💓💓
2026-08-15 15:24:52
1
arpana.sintan
Arpana Sintan :
❤️❤️❤️
2026-08-16 13:45:12
1
salina.bipana
S.B.DON💪🫶💗🫀 :
🥰🥰🥰
2026-08-19 10:31:19
1
To see more videos from user @5dayaccountingchallenge, please go to the Tikwm homepage.

Other Videos


About