@clickmandu.com: देउवाको ‘सनरूफ अभिवादन’

clickmandu.com
clickmandu.com
Open In TikTok:
Region: NP
Thursday 13 August 2026 07:33:19 GMT
81955
4065
115
86

Music

Download

Comments

saruamlid
Heart @ :
Why he is important now😁
2026-08-13 09:41:10
0
bam_thakuri
सभामुख ज्यू🙏🇳🇵 :
सिधै जेलतिर लगेर जाऊ
2026-08-13 08:01:55
40
gangajoshi017
सागर जोशी :
शिदै जेल कोच्नु पर्छ
2026-08-13 08:05:27
47
bishnughimire036
🖊️🎙️MooN🔭 :
GenZ ready to next round
2026-08-13 09:44:05
0
harish.cenxuri
Harish Cenxuri :
beluka samm samateyo ra vaner suna man a 😂
2026-08-13 08:12:05
3
teenydot
ghalifty/789 :
comeback tw khatra xa😂
2026-08-13 09:09:58
0
gokulbasnet40
GOKUL BASNET 🆔✅ :
kam xoin
2026-08-13 09:22:49
0
sabeerjungkunwar
Sabeer Jung Kunwar :
हिजो जलाउन जानेपनि यिनै थिय आज एयरपोर्ट बाट ल्याउने पनि यिनै छन।अचम्म छ बा 😂
2026-08-13 09:49:18
2
shehk57
Shekhar :
real comeback
2026-08-13 08:42:24
0
gurasdekhauneymanchhey
AC :
गनगन थापा को राजनीति सकिने भयो जस्तो छ 🙏🙏
2026-08-13 08:49:44
8
madhu7lawgun
Madhu Lawgun :
चरी उड्यो आकाश छुनलाई साथीहरू Japan उडे भाडा धुनलाई😂 म त बसे नेपाल मा यस्तै भिडियो हेरेर कमेन्ट गर्नलाइ😂🤣
2026-08-13 09:16:19
6
kulbirthapa
Kulbir Thapa 💚 :
भलै उहाँ जुनसुकै राजनीतिक पार्टीसँग सम्बन्धित हुनुहोस्, शेरबहादुर देउवा लामो राजनीतिक इतिहास बोकेको र पटक–पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्तित्व हुनुहुन्छ। उहाँले देश र लोकतान्त्रिक राजनीतिमा पुर्‍याउनुभएको योगदानलाई पनि सकारात्मक रूपमा हेर्न र मूल्याङ्कन गर्न सक्नुपर्छ। कुनै व्यक्तिसँग राजनीतिक विचार वा धारणा नमिल्दैमा उहाँप्रति अत्यन्तै नकारात्मक, अपमानजनक वा मर्यादा नाघ्ने टिप्पणी गर्नु उचित हुँदैन। आलोचना गर्न पाइन्छ, प्रश्न उठाउन पाइन्छ, तर आलोचना तथ्य, तर्क र सभ्यताको सीमाभित्र हुनुपर्छ। पदीय हिसाबले हेर्दा उहाँ पूर्वप्रधानमन्त्री हुनुहुन्छ, तर अन्ततः उहाँ पनि हामीजस्तै एक आम नागरिक नै हुनुहुन्छ। त्यसैले उहाँको पद र उमेरसँगै मानवीय मर्यादाको पनि सम्मान गर्नुपर्छ भन्ने मलाई लाग्छ। सचेत नागरिक हुनुको अर्थ आफ्नो विचार मात्र राख्नु होइन, फरक विचार राख्ने व्यक्तिको सम्मान गर्न सक्नु पनि हो। सकारात्मक कुरालाई सकारात्मक रूपमा स्वीकार गरौँ, कमजोरी र गलत कुराको सभ्य ढङ्गले आलोचना गरौँ। व्यक्तिलाई होइन, विचार र कामलाई केन्द्रमा राखेर बहस गर्ने संस्कारको विकास गरौँ। 🙏
2026-08-13 09:48:41
1
mdirsad338
Nepal :
Rip
2026-08-13 08:23:31
3
pawanbista05
Pawan Bista :
अकुत सम्पति को स्रोत छानबिन गरेर आजीवन कारावासमा हाल्नुपर्छ।
2026-08-13 08:49:40
4
sanjayyadav9665
sanjayyadav9665 :
gagan thapa jindabad
2026-08-13 08:34:56
1
maya.khatiwada8
Maya Khatiwada :
Rip
2026-08-13 08:25:28
1
mithungurau.mohit
mithungurau mohit gurau :
hathkadi lageko herna painxa vane ko ta swagat po hudayxa nepal ko kanun dayba le janun😏😏😏😏
2026-08-13 09:32:37
0
rkrajesh499
rajesh kauahal (rk) :
यो जेल गयेना भने घन्टी को भबिस्य खत्तम हुनेछ
2026-08-13 09:32:34
0
rumba.tamang4
Rumba Tamang :
rip
2026-08-13 10:04:42
0
shilaroka715
November 26 🌸🇳🇵🇯🇵 :
Jel 😳😳
2026-08-13 09:33:29
0
ruchaldhruba
Ruchal Dhruba :
सिधै जेलतिर लगेर जाऊ
2026-08-13 09:52:04
0
To see more videos from user @clickmandu.com, please go to the Tikwm homepage.

Other Videos


About