@prabesh.rai711: खोटाङ हलेसीका काशीराज राईले संचारकर्मी संजिता धमलालाई सोसल मिडियामा चरित्र हत्या गरि अपशब्द, गालीगलौज गरेको विषयमा धरान ईलाका प्रहरी कार्यलयमा छलफल गरि एकपटकको लागि धमलाले माफि दिएकि छिन् । link : Thumki Online Tv #kashi#raj#rai#sanjita#thumki#online#tv

Thumki Online Tv
Thumki Online Tv
Open In TikTok:
Region: NP
Thursday 13 August 2026 14:37:39 GMT
467234
21581
873
1230

Music

Download

Comments

tulabuda0
tulabuda0 :
हर्कलाइ मार्छु भन्नेलाइ कहिले कार्बाही हुन्छ
2026-08-13 15:39:26
627
tulalimbu83
Tula limbu :
संजिता धमलाले ले रिपोर्ट गर्दा तुरुन्त पक्राउ पर्ने हर्क ले रिपोर्ट गरेको त अहीले सम्म अत्तो पत्तो छैन् कुराे के हो पुलिस साथी हरु।
2026-08-13 15:14:53
651
amar12subba
अमर... :
कानुन भनेको गरिब दुखीलाई मात्र लाग्छ हाम्रो देशमा
2026-08-13 16:56:15
171
nijantamang1
निजन तामाङ(बल) :
पत्रकार ज्यु आमा मरेको भन्ने होइन आमा बित्नु भएको भन्नुहोला।
2026-08-13 15:21:40
89
thuliraini
राईनि ठुलि :
तिम्लाई पनि कार्बाई चेई गर्नु पर्ने हो बिचरा गरिप दुखिलाई मात्र कार्बाई हुदो रईछ
2026-08-13 15:29:28
238
ansonchetri2
एनसन छेत्री #YNWA# ( Anson ) :
I have a many proof wali Haina 😁
2026-08-13 15:40:07
31
sy.tamang08
🌹🌹S.Y.🙏 TAMANG 🌹🌹 🇪🇦 :
yo vai lae jastae sabailae karbahi ganrnu paryo naramro comments garneharulae
2026-08-17 13:21:39
0
binodrai857
बिनोद बान्तावा राई :
हाहा हास उठेर आउछ नेपाल प्रहरी लाई देख्दा नि ठूला ठूला ठूला अपराधीलाई पक्रिन नसक्ने एउटा सोझो मान्छेलाई पक्रन्छ😅😅😅😅😅😅😅
2026-08-13 16:32:38
89
bki.dubdeng
Bki dubdeng :
नेपाल पुलिस पनि यत्ति सम्म गिरेको 🤣🤣🫵
2026-08-14 08:55:30
22
ramkumarlimbu07
ram kumar limbu :
Sanchita dhamala Sistar.Thank you!🙏
2026-08-17 07:33:09
0
parvati.bist68
paevati bist :
2026-08-13 17:58:32
6
birsimanrai
Birsi Man Rai :
यो राम्रो भएन ल
2026-08-13 15:11:41
44
syangbo.tamang4
Syangbo tamang :
नेपाल पुलिसले पहिलो पटक ठुलो माछा समाए यर
2026-08-14 01:00:53
21
as_k_phombo_limbu
Rds phombo Limbu🇳🇵 :
comment गाल्ली गरेको कारण तुरुन्त समाउन सक्यो तर मिडियामा आएर मान्छे मर्छु भन्नेहरुलाइ खोइ त समाएको ।।
2026-08-13 17:38:46
16
lamagyalzen2
Mr lama :
ए भाइ राम्रो काम तिर लाग अब हर्केको पछि लाग्दा आजा यो दीन आइलाग्यो होइन त तेइभयर भाइ हर्केको पछि लाग्नु भनेको दसा लाग्नु हो बुझौ अनि बोलौ अन्ध भक्त नहौ
2026-08-13 16:46:35
8
rambahadurgole35
Ram bahadur Gole :
हेेपेको होकि केहो यो
2026-08-13 15:52:21
12
chandra.yakkha.ji
Chandra Yakkha Jimi :
हर्क साम्पाङ लाई त मार्छु तेरो साखा सन्तानसखाप पार्छुघर जलाई दिन्छु भन्ने लाई चै किना कारभाई नगरेको हर्क साम्पाङ लाई मार्ने धम्कि दिने लाई पनि कारभाई गर्नु पर्यो
2026-08-13 15:45:34
18
govindakatuwal29
Govinda Katuwal29 :
सिस्टर सरहरू कानुन लगाउने मुद्दा लगाउने यस्तै हामीजस्तै सोझा सिधालाई हो। खगेन्द्र सुनारलाई त सिङ्गो प्रहरीमाथि भक्का नभएका आरोप लगाउँदा केही भएन त त्यो भाइलाई जस्तै खगेन्द्र सुनारलाई कारबाही हुनुपर्यो।
2026-08-14 09:06:22
9
nriyung_tmg213
ᴹᴳᴺ٭ᴄᴏoʟʙᴏʏ💐🦋🫶♥️ :
हर्क सरलाई मार्छु भन्ने मान्छेहरू लाई चाहिँ कहिले हुन्छ कारबाही👏
2026-08-14 08:27:18
7
raigbijy
Mr.Rai@sir :
kun khalko word ho yo aama mareko vaneko😳😳
2026-08-13 15:34:48
12
bhim.sunuwar.kira999
Bhim sunuwar kirat999 :
सोझो कम्जोर मान्छेलाई त कानुन रहेछ अरु पक्राउ गरेर देखाउन
2026-08-14 08:32:56
5
rai.chamling592
chamling prem,pdm,-5 🙏🙏🙏🙏 :
कानुन पनि सन्चिता धमला को लागि मात्र बनेको होकि कसो , एउटा माननीय ब्याक्तिलाइ मार्ने सम्म धम्की आउदा किन एक्सन लिदैन अनि नेपालको कानुन, तर एउटा म पत्रकार हु भनेर झुटा झुटा news जनता सामु प्रचार गर्ने एउटा ब्याक्तिको लागि नेपाल पुलिस एक्सन मा आउँछ 🤔🤔🤔 खोइ बुज्नै गारो 🤔🤔🤔🤔
2026-08-13 16:09:17
6
tek.gurung4400
Tek Gurung :
नेपाल सरकारको पुलिस सर के हो यस्तो? हर्क सरले उजुरि दिदा चहि अहिले सम्मा केहि नहुने अनि एउटा समाज भट्काउने अभिबेक्ति दिदै हिड्ने ब्याक्ति उजुरि दिदैमा तत्कालिन पक्राउ गरि करबाई गर्ने यो कहाँ सम्माको न्याहसन्गत छ। यस्तै कुराले गर्दा समाजमा दोन्ता हुन्छ। खास गरि पहिला भिडियो बनाएरा पोस गर्ने वलिलाई समाई करबाई गर्नु पर्छ।
2026-08-13 15:54:07
14
mimirai86
Mimi Rai 🇳🇵 :
Yo Thumki Media Racial hate failaune video haru matra haleko dekhxu. Vitri udesya esto vayo paxi samaj lai faida kaile hunna.
2026-08-13 15:05:02
5
kushal_roka1
𝓚𝓾𝓼𝓱𝓪𝓵 𝓶𝓰𝓻 :
हर्क साम्पाङलाई मार्छु भन्नेलाई कहिले कार्बही हुन्छ ?
2026-08-16 10:54:09
3
To see more videos from user @prabesh.rai711, please go to the Tikwm homepage.

Other Videos


About