@bishwap_official: #nepalicongress को विवाद मिलाउन , यस्तो थियो ७ बुँदे प्रस्ताव @Nepali Congress Official @Gagan Thapa #bishwaprakashsharma

Bishwa Prakash _ Official
Bishwa Prakash _ Official
Open In TikTok:
Region: NP
Thursday 13 August 2026 16:30:05 GMT
51611
4058
159
76

Music

Download

Comments

ppp11111122222
Nickname :
Currently, in Nepali politics. Gagan vs all
2026-08-14 01:08:44
0
raaz.paudel5
Raaz :
Agreed Dai 🙏🙏Jay Nepal 🇳🇵
2026-08-15 01:20:42
0
nirajs007
Niraj Sharma :
There is no alternative to the courageous, fearless, and visionary leader Gagan Kumar Thapa, who transformed the Nepali Congress from a party of 'slaves and corpses' into a party of living human beings to take the helm of leadership.
2026-08-14 18:13:21
0
sandeshshrestha317
Sandesh Shrestha :
दाइ अग्रजहरूको योगदान भुल्नु हुदैन है। गगन दाइ र तपाईं हरु अलिक कठोर भए जस्तो लाग्छ ।। तेसो नगर्नुहोस् सबै मिलाएर जानुस्, केहि छैन हतारिनु हुदैन, राजनीतिक लामो यात्रा हो, छेडिक को सोचाई हुदैन । जय नेपाल ्््
2026-08-14 03:09:59
10
prashant.chaudhar144
Prashant Chy Tharu 🚩🚩 :
gagan thapa 🌳🌳🌳
2026-08-14 04:32:21
0
nbam40
Dr. Nirajan Bam :
कांग्रेस मिलाउनुस!! आजै बाट सुरू गर्नुस!! शेर ब देउबालाई त बिधान ले पनि १५ महाधिवेशन बाट बिश्राम गराउछ! पार्टी चलाउने, गगन र बिश्व ले नै हो! तेसो हो भने एकिकृत काँग्रेस को नेतृत्व किन नगर्ने! देउबा, गगन, बिश्व, पुर्ण, शेखर लगायत सबै कार्यकर्ता आधिकारिक थिए, छन र हुनेछन!! मिल्नु मै सबैको भलो छ!!
2026-08-13 17:01:20
8
bhojraj.acharya15
Bhojraj Acharya :
Great
2026-08-14 00:38:17
1
sugal4590
HD सुगाल TMG👑 :
jay nepal dai 🌳
2026-08-13 22:41:56
1
bhuwan11111
Bhuwan karki pawan :
जय नेपाल 🌲🌲🌲🙏🙏
2026-08-14 03:51:23
0
leeladahal962
gaule ma123 :
दुई पक्ष लचिलो नभएको देखियो है विश्व दाइ।
2026-08-14 01:53:21
2
khadkakarki71
khadkakarki483 :
right
2026-08-13 17:44:04
1
mukeshneupane104
@Mukeshneupane :
आदरणीय दाजु 💔
2026-08-13 16:56:19
1
jeetpunmgr1
Jeetpunmgr.❤️ :
Jaya nepal
2026-08-13 23:35:40
1
kirantiwari306
Kiran Tiwari :
आदरणीय शेर बहादुर दाइ प्रती हाम्रो सम्मान छ, तर हिजो हजुर लाई माया गरे जस्तो गरेर उचाल्ने अनि आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्नेहरु हजुर लाई शंकट पर्दा कहाँ थिए त्यो पनि बुझ्न सक्नु भएन ! एउटा गगन थपा हुन हामी र हाम्रो पार्टीको केही गल्ती भएको भए माफि माग्छु भनेर गल्ती नै नहुदा पनि माफी माग्ने!! , अनि कहिँ कतै समानान्तर तरिकाले लेख मार्फत स्वास्थ्य लाभको कामना हामी जस्ता कार्यकर्ता बाट भएको छ,तर हजुर लाई स्वस्ती वाचक गर्नेहरु आज फेरि देखिदैछन ,त्यति बेला दुला पसेका थिए,! यावद कुरा बुझेर एवं परिवर्तन र जनसमर्थनको जनलहर एवं कार्यकर्ताको पुर्ण समर्थन गगन विश्व संग संगै छ भन्ने बुझेर अनि हाम्रो आशा लाई पनि सम्झेर सिधै सानेपा आफ्नै पार्टी कार्यलयमा गएर वर्तमान सभापती श्री गगन कुमार थापाकै नेतृत्वमा सिङ्गो केन्दिय कार्यसमिति समक्ष असन्तुष्ट समूह लाई मिलाउने गरि हजुरले न्यायोचित सम्बोधन गर्नु हुन्छ भन्ने लागेको थियो ?, तर फेरि उनै काङ्ग्रेस डुवाउने चाटुककारहरुको डेरा पसेर चङ्गुलमा फस्नु भयो ,अनि वार्दली बाट के बोल्नु भयो बुझ्नै गार्हो शेर बहादुर दाइ!! अनि त्यहीँ भिडको बिचमा लेखिएको र देखिएको तथा देखाइएको ,हरेक वस्तुहरु सहित व्यानरको स्लोगन तर्फ दाजी लाई माया गरेको अभिनय गर्नेहरु धेरै धेरै जसोले पोष्ट गरि सकेको कुरामा हजुर लगाएत धेरैको ध्यान पनि गैसकेको नै होला, जे होस भोलि बाट हुने भनेको भेलाले तत्कालीन समय परिस्थितिमा गरिएको बिशेष महाअधिवेशन अनिवार्य थियो भन्ने निर्णय सहित घोषित पन्ध्रौं महाअधिवेशनका लागि सबै लाई तयार बनायी अभिभावकिय भुमिका खेल्नुहुने नै छ,भन्ने कुरामा पुनः विश्वस्त हुँदै!, ,जाने समयमा कोहि नभए पनि आउँने बेलामा धेरै जसो साथिभाई पुग्नु भएको रहेछ!,खुसी लाग्यो ,,गलत निर्णय नहोस !! सादर जय नेपाल!!! 🙏🙏
2026-08-14 04:22:19
1
buddimanshresths
@Màŝķèÿ💞 :
100%true jaya nepal
2026-08-13 16:54:02
1
nawarajparajuli92
Nawaraj❤️ :
Jay Nepal
2026-08-14 01:20:52
1
lalbahadur.oli19
Lalbahadur Oli :
जय नेपाल 🌳🌳
2026-08-14 01:16:38
2
basandharipangeni
Basandhari Pangeni :
जय नेपाल
2026-08-14 01:04:20
1
2025328bishnu
Bishnu Budhathoki :
Jay Nepal
2026-08-14 02:19:14
1
krishnabahadurb.k10
किरन खड्का ।।।।।।।।।।।।।। :
jay nepal
2026-08-14 01:17:18
1
dipendrabohora910
Dipendra🌳🌳🌳🌳🌹 Bohora🌳🌹 :
Jaya Nepal 🇳🇵
2026-08-13 17:33:48
1
user3734042048514
Indra :
सहि कुरा हजुर को 👮🌺🌳🌳🌳🌳🙏🙏🙏जयनेपाल
2026-08-13 16:46:31
1
rambhatta91
rambhatta91 :
you are absolutely right
2026-08-13 17:14:08
1
edendipen1
Eden Dipen896 :
milna parcha ho 🙏
2026-08-14 16:36:33
0
rajan.dhungana7
Rajan Dhungana :
सही प्रस्ताव
2026-08-15 01:26:01
0
To see more videos from user @bishwap_official, please go to the Tikwm homepage.

Other Videos


About