@singhsarus: बच्चा school गएको समय र husband घरमा आए पछि आफ्नो समय सदुपयो गर्न सकिन्छ, यदि student हो भने फरक कुरा सानो बच्चा school नजानेको लागि पनि गाह्रो होला उहाहरुले आफ्नो husband off day मा काम गर्ने हो, नभए नेपालीलाई मात्र target नगरि आफ्नो सानो सुरु गर्न सकिन्छ अब कति judge गर्ने हुन्छन store. मा गएर 100,120$ कमाउनु हुन्दा सुरु सुरुमा गाह्रो होला तर बिस्तारै गर्न सकिन्छ ! हातमा सिप हुनु भनेको आफू independents भएर काम गर्नु हो अरुको schedule मा बस्न पर्दैन ! Flexible समय हुन्छ ! यो ठाउ त बच्चा 12 year नभै छोड्न मिल्दैन घरमा बच्चा हेर्ने कोहि छैन बच्चालाई day care राख्न मन छैन , भने आफूले option खोज्ने हो कतिले कपडा पनि बेच्नु हुन्छ तर खानेकुरा यस्तो हो जस्को कुनै season चाहिन ! धेरैलाई लाग्छ अरुले के भन्छ they don’t pay your bill #motivation #sarukabi
pakauna ta malai aauxa bechne kata hola ta 😂 kohi kohi bela sochxu yaha event haru huda rakham ki vanera last ma eklai vayera k garne vanne hunxa sathu navaye paxi
2026-08-13 19:01:11
0
nikecrepa5 :
100% right sis
2026-08-13 18:34:13
0
Pramila pokhrel :
Informative
2026-08-13 21:54:32
0
Bishnu :
Good information
2026-08-13 19:17:55
0
Shine🧿🧿 :
🥰🥰🥰
2026-08-13 20:12:50
0
basnet_samu :
💯
2026-08-13 18:05:25
0
Rupa Bastakoti :
🙏🙏🙏
2026-09-05 02:05:07
0
To see more videos from user @singhsarus, please go to the Tikwm
homepage.