@___khanhhtraan: Chiếc tình đầu ban sơ như phép nhiệm màu..#CapCut #capcutpioneer #pioneertemplate #nhachaymoingay #fyp

Kim Khánh
Kim Khánh
Open In TikTok:
Region: VN
Thursday 13 August 2026 22:30:00 GMT
344853
41433
172
5548

Music

Download

Comments

user_em_minh
meo :
t có mẫu r, cho t vài ảnh aov đi cm
2026-08-14 06:08:21
704
anhtelama145
🧚‍♀️ :
dân aov thic lắm
2026-08-15 05:59:24
157
abcd_2271993
Thi sọc dưa :
cho e xin vài ảnh aov với, e có mẫu r
2026-08-18 03:08:54
26
_zzthaituquy191121_
Thái Vũ💤 :
thả ảnh cho sài nak😂😂
2026-08-29 07:28:43
1
quyfnh_nqhj
mong_nigi💮 :
ai cho em vài ảnh aov em đu với ạ
2026-08-16 05:29:37
9
hina_01021
thaor.lyh_ :
dân aov ném ảnh vô đây!
2026-08-15 16:43:19
18
dunghk213
d. chos điên 🪷 :
ai cho xin vài ảnh đi kh đủ😔
2026-08-21 06:31:07
0
tuidangban10
Ndt :
ngưng mà né
2026-08-20 15:27:46
0
yeuaicungsai7512
𝓑𝓮́ 𝔁𝓾 𝔀𝓲𝓫𝓾 :
ê mẫu đẹp cho mng cho mình xin ảnh aov
2026-08-18 05:37:09
1
theunattainable100507
Nhớ Minh Tú :
Ảnh cho ai cần=)))
2026-08-19 10:04:08
2
un77430
un :
Ai có ảnh cho em mượn, có mẫu roi
2026-08-18 15:55:38
1
bomaylasu09
￴ ￴ ￴ ￴ ￴ ￴￴ ￴ ￴ ￴ ￴ ￴ ￴ :
con dân aov🤩
2026-08-15 10:00:56
6
ngkhn.09
utl. :
ls chỉnh màu như v vậy mng😭
2026-08-16 02:18:17
0
quyen_xinh20
ấm dâu mê ng đẹp ~ :
cho e vài ảnh aov với 💔
2026-08-16 07:04:16
1
fuongthao1902
C₆H₁₂O₆ :
đợi e mvp đã
2026-08-16 01:01:44
2
bnqoc_yeuu
đừng có sầu :
đâu b nào xin ảnh aov cứ lấy đi nha kh phải ngại ngùng đâu t biết t chất rồi 😞
2026-08-21 03:48:11
0
dongian.ma.sanhdieu
𝐭𝐢𝐬 :
2026-08-14 16:25:17
1
hoangminh292011
Hoàng Minh :
nk có phim hay
2026-08-28 01:14:37
0
phmahkhoa
•phkhoa• :
mọi người để ý nk mik vs ạ cảm ơn mn🥰
2026-08-24 23:05:00
1
userlove19980
dtuglam🐿️ :
aov
2026-08-27 00:00:39
0
lwr_1710
￴ ￴￴￴￴￴￴￴ ￴￴￴￴￴ ￴￴ ￴ :
cm cho t xin ảo aov đi😭
2026-08-28 16:13:58
0
iam_p211
iam_p211 :
để ý vid mới mình dko😔
2026-08-23 13:09:50
0
To see more videos from user @___khanhhtraan, please go to the Tikwm homepage.

Other Videos

एउटै परिवारका ४ जना—आमा, बुबा र दुई भाइलाई गुमाएका शक्तिमान र दिदी बिनु छन्।  त्यो शान्त कोठामा हामी तीन जना मात्र थियौँ— शक्तिमान, दिदी बिनु र म। कोठा शान्त थियो… तर मनभित्र भने धेरै कुराहरू गुन्जिरहेका थिए। बाहिर कुनै ठूलो आवाज थिएन, तर कोठाको ऊर्जा नै फरक थियो। सायद त्यो पीडा, त्यो मौनता र त्यो खालीपनले कोठाभरि केही भनिरहेको थियो। केही समयपछि जब बिनुले आफ्ना कुरा भन्न थालिन्… मसँग सुन्ने कान त थियो, तर त्यसलाई कुनै शब्दमा पोख्ने सामर्थ्य थिएन। उनले बोलिरहेका हरेक शब्दभित्र आफ्ना गुमाएका मान्छेहरूको सम्झना थियो, एउटी सानी बहिनीको डर थियो, र एउटा यस्तो भविष्यको प्रश्न थियो— जहाँ आमा छैनन्, बुबा छैनन्… आफ्ना भन्नेहरू छैनन्। बाढी–पहिरोले उनीहरूबाट आमा खोस्यो, बुबा खोस्यो, २ भाइ खोस्यो र आफ्ना मान्छेहरू खोस्यो।  जिन्दगीमा पहिलोपटक मेरो आँखाभरि आँसु आयका छन ,  म यहा कसैको आखामा हेर्न पनि सक्दैन हेर्न खोज्छु त्यो आखा भित्र नबगेका तर थामियर बसेका आसु  मा धेरै चिचाहट ,अन्धकार ,यक्लोपन र अब सबै सकियो भन्ने नबोलेका आवाजहरु  महसुस  हुन्छ । तर यो एउटा परिवारको मात्र कथा होइन। यहाँ यस्ता सयौँ परिवार छन्—कसैले आमा गुमाएका छन्, कसैले बुबा, कसैले छोरा–छोरी, कसैले दाजुभाइ। उनीहरूको पीडा हामीले सुन्न मात्र होइन, महसुस गर्न र उनीहरूको साथमा उभिन आवश्यक छ। 🙏🇳🇵 “तिमी एक्लै छैनौ बैनि हामि तिम्रो साथमा छौ ।”  त्यो शान्त कोठाबाट बाहिर निस्किँदा कोठा त्यही थियो… तर मेरो मन भने पहिलेको जस्तो थिएन। 😢🙏 #BenuAnd#BenuAndShaktimant#foryoupage #forepalFloods#NepalFloodsepal

About