❤️❤️आहा छाँया बनि पछ्याउन मन लाग्छ
हावा बनि उडेर आउन मन लाग्छ
खै के शक्ति छ हजुरको सुन्दर प्रस्तुतीमा
जति हेर्यो उति हेरी रहु लाग्छ हुन त यी मेरा दुई शब्द कमि नै हुन्छन हजुरको यो सुन्दर भिडियो लाई ,तर पनि हरेक शब्दमा न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु धेरै धेरै शुभकामना अनि मीठो सम्झना।
मलाइ त खासै तारिफ गर्न त आउदैन
तर हजुरको सुन्दर कला र उत्कृष्ट अभिनय लाई एक लाइक एक कमेन्ट गरेर बिदा भए गरेको छु हजुर💕💕💕🌸🌸🌸🙏🙏
@🇳🇵रोHAन🇦🇪: आहा💓🙏💓 साच्चिकै कहाँ बाट 🍀🍀सुरु गरौ हजुरको सुन्दर 🌺अभिनय को जतिनै तारिफ गरे ❤️पनि मेरो शब्द कोसमा भएका ❤सम्पूर्ण शब्द पनि साएद कमै हुन्छ🍀 होला🌺थोरै जाने को 🌺जति भएपनि छोटो कमेन्ट को शब्द छोड्दै गए है ❤हजुर लाई अझै सफलताको अनगिन्ति🍀🍀 शुभकामना मिठो सम्झना अटुट साथीको प्रतिभा लाई हृदय देखिनै उच्च सम्मान गर्दै सफलताको 🌺🌹शुभकामना