रको सुन्दर प्रस्तुती उत्कृष्ट अभिनयले सजिएको भिडियो तिर सानो कमेन्ट लिएर आएकीछु हजुरलाई सदा हाँसीखुशी देख्न पाहिरहुँ भगवानले सधैभरी हजुरको रक्षा गरुन सबैको मायाँ साथ सपाेर्ट हौसला मिलिरहोस हरेक पलको पाइलामा सफलता मिलिरहोस हजुरलाई मेरो तर्फबाट यहीँ छ सफलताको अनगिन्ती शुभकामना 🌹🇳🇵🇳🇵🌹🌹🇳🇵🇳🇵🙏🙏🙏🙏🙏