@myroblox168: SokoBox Gameplay That Will Test Your Brain #SokoBox #Sokoban #GamingRankingUS #RankingSokoBox

myroblox168
myroblox168
Open In TikTok:
Region: US
Friday 14 August 2026 10:06:19 GMT
1311
37
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @myroblox168, please go to the Tikwm homepage.

Other Videos

😭😭🛐☦️💋💕🤝 विपत्तिको घडीमा सबै जुटौँ भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिले हामी सबैको मन स्तब्ध र भावविह्वल भएको छ। यस दुःखद घडीमा ज्यान गुमाउनुहुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। 🙏 अहिले दोषारोपण गर्ने समय होइन, एक–अर्काको हात समातेर पीडितको साथमा उभिने समय हो। बाढीबाट प्रभावित परिवारहरूको उद्धार, राहत, सुरक्षित बसोबास, खाद्यान्न, स्वास्थ्य उपचार तथा आवश्यक सहयोगका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था, चर्च–मण्डली, युवा, व्यवसायी तथा सम्पूर्ण नागरिकहरू एकजुट भएर अघि बढौँ। सानो सहयोगले पनि विपत्तिमा परेका कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ। त्यसैले सक्नेले समय दिऔँ, श्रम दिऔँ, आर्थिक तथा आवश्यक सामग्री सहयोग गरौँ र सबैभन्दा महत्वपूर्ण—पीडित परिवारका लागि प्रार्थनामा जुटौँ। आज उनीहरूलाई परेको दुःख भोलि हामीमध्ये कसैलाई पनि पर्न सक्छ। मानवता जीवित राख्न सबै हातहरू एक ठाउँमा जोडिऔँ। 🤝❤️ “एक-अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।” — गलाती ६:२ 🙏 भोटेकोशी बाढीपीडितहरूको उद्धार र राहतका लागि सबै जुटौँ। दुःखमा साथ दिऔँ, विपत्तिमा आशा बनौँ।

About