@jharna.mgr4: #contentcreator #fypシ゚viral

Jᥫ᭡.ִֶָ𓂃
Jᥫ᭡.ִֶָ𓂃
Open In TikTok:
Region: NP
Friday 14 August 2026 10:06:35 GMT
12607
654
7
68

Music

Download

Comments

its_me_aneeta3
A-nEeta Shrestha❤ :
कसैको मनमा आफ्नो ठाउँ जबर्जस्ती खोजेर पाइँदैन रहेछ… 😥 तर जसलाई मनले साँचो मानेको हुन्छ, उसले आफूबाट टाढा धकेल्दै लगे पनि मनले उसलाई पराइ मान्न सक्दैन रहेछ। जुन कुरा आफ्नो भाग्यमा नै हुँदैन रहेछ नि, उसैको माया झन् धेरै हुने रहेछ। 😥 उसले मलाई घृणा नै गरोस्, मलाई केही छैन… तर म भने मेरो सास रहुन्जेल उसलाई माया गरिरहनेछु, सम्झिरहनेछु। 🥹❤️‍🩹 माया भनेको उसले माया गरेपछि मात्र माया गर्ने, उसले घृणा गरेपछि आफू पनि घृणा गर्ने होइन रहेछ… साँचो माया त आफूलाई जति नै टाढा धकेले पनि, मनले उसैको खुसी चाहिरहनु रहेछ। 😥 उसलाई सधैँ खुसी देख्न चाहनु, ऊ आफ्नो नभए पनि उसको जीवन सधैँ राम्रो होस् भनेर मनदेखि चाहिरहनु… यही त साँचो प्रेम रहेछ। 😓❤️‍🩹 सायद उसलाई कहिल्यै थाहा नहोला, उसको लागि मेरो मनमा कति माया थियो… तर उसले बुझोस् या नबुझोस्, मेरो माया कहिल्यै झूटो थिएन। 🥹 तिमी बदलिँदै जाऊ, मबाट टाढिँदै जाऊ… तर तिम्रो लागि मेरो मनमा भएको माया भने कहिल्यै बदलिने छैन। तिमी मेरो साथमा रहौ या नरहौ, मेरो मनले सधैँ तिम्रै खुसी चाहिरहनेछ
2026-09-04 12:48:40
1
fuchhy129
Fuchhy💗💍 :
some 🥹🫵
2026-09-04 03:57:15
0
riza_magar
Rizuᥫ᭡ :
Same to you😪
2026-08-14 11:49:21
0
its_me_aneeta3
A-nEeta Shrestha❤ :
खै कस्तो माया बस्यो तिमी सँग थाहै भऐन् 🥹♥️न त आफ्नो हौ भनेर हक जताउन नै सक्छु न त पराई हौ भनेर घृणा नै गर्न सक्छु
2026-09-04 12:47:27
1
fuchhy129
Fuchhy💗💍 :
🥰🥰🥰
2026-08-19 05:54:47
0
dmdipendar07
Dipendar yad🥷🥷 :
♥️♥️♥️
2026-09-07 15:14:26
0
To see more videos from user @jharna.mgr4, please go to the Tikwm homepage.

Other Videos


About