@anilmagar.5: मनले चाहेका सबै कुरा पाइँदैनन त्यसैले त सम्झनाहरू यति बहुमूल्य हुन्छन् । #repost #peace #fypypシ゚viral #faaaaaaaaaaaaaaaaaaaayppppppppppppp #lifequotesdeepfeelings

अनिल मगर ♡
अनिल मगर ♡
Open In TikTok:
Region: NP
Friday 14 August 2026 12:04:57 GMT
522598
61212
130
3020

Music

Download

Comments

anusheyy2068
Anushey❗💭 :
मैले चाहेको मान्छे गुमाएँ, मैले जोगाउन खोजेको सम्बन्ध गुमाएँ, मैले रातभर जागेर सजाएका सपनाहरू गुमाएँ। जीवनले एक एक गरेर सबै कुरा मबाट खोसेर लग्यो, र आज फर्केर हेर्दा मसँग बाँकी रहेको भनेको यो थाकेको मन मात्र रहेछ। रातहरू यति लामा भए कि बिहान आउँछ भन्ने विश्वास नै हराउन थाल्यो। आँखा रोएर थाकिसके, आँसु पनि सायद सकिए, तर मनभित्रको पीडा अझै उस्तै छ। हरेक सम्झनाले घाउ कोट्याउँछ, हरेक यादले फेरि टुट्न बाध्य बनाउँछ, र म नबोलिकनै भित्रभित्रै हजारौँ पटक भाँचिएको छु जब सबै कुरा गुमाएर एक्लै उभिएँ, तब थाहा भयो सबैभन्दा गाह्रो कुरा हार स्वीकार्नु होइन, आफूले मनदेखि चाहेको कुरा छोड्नु रहेछ। आज मसँग न त्यो मान्छे छ, न त्यो सम्बन्ध, न ती सपनाहरू; तर तिनका यादहरू अझै मेरो साससँगै बाँचेका छन्। तर अब म ती यादहरूलाई बोकेर रोइरहने छैन। पीडाले मलाई धेरै कुरा सिकाएको छ, र टुटाइले मलाई अझ बलियो बनाएको छ। त्यसैले अब म फेरि एउटा नयाँ बाटो रोज्नेछु, जहाँ पुराना घाउहरूको कथा त हुनेछ, तर मेरो भविष्यको गन्तव्य उनीहरूले तय गर्ने छैनन्
2026-08-16 05:32:06
37
gaurab.jii
GAURAB JII :
**"सम्झनाहरू मेटाउन खोजेँ, तर हरेक रात तिम्रै यादले जित्छ। तिमी त धेरै अघि अघि बढिसक्यौ होला, तर मेरो मन अझै त्यहीँ अडिएको छ।
2026-08-16 01:07:52
21
neetukumal6
निtu :
मनले चाहेका सबै कुरा पाइँदैनन त्यसैले त सम्झनाहरू यति बहुमूल्य हुन्छन् ।🖤
2026-08-15 16:38:24
14
shibrajkc72
शिबराज के. सि :
प्रेम ले पागल बनाउँछ थाहा थियोे तर उदाहरण मा आफै पर्छु भन्ने थाहा थिएन। 😳💔
2026-08-19 01:03:24
2
devendraroka5
Devendraroka5 :
हम्ले चाय्को सबोइ कुरा काहा पाइन्छ र कति पय के हि चिजहरु मस्कुरार छोड दिनु पर्छ के 🤗🤗
2026-08-18 16:01:41
3
prinsha__majhi
🐰🖤❤️🐰 :
प्रेम ले पागल बनाउँछ थाहा थियोे तर उदाहरण मा आफै पर्छु भन्ने थाहा थिएन 🥹💔
2026-08-19 01:01:38
2
numa.limbu258
🤓 :
timi ley banayeu yr😔😭
2026-08-15 23:54:43
2
vf_fans7
ᴅєєρυ¹⁰ᴷ :
उसले मलाई छोडेको आज पुरै एक पेज लेख्नुपर्ने भयो भन्ने मैले कहिल्यै सोचेको थिइनँ। कहिल्यै नटुट्ला जस्तो लागेको सम्बन्ध एकैचोटि चुपचाप टुट्यो। कारण धेरै होलान्, गल्ती सायद दुवैको थियो, तर खालीपन भने आज पनि एउटै छ। ऊ गइसकेपछि पनि उसका सम्झनाहरू भने मसँगै बसेका छन्। पहिले स-साना कुरामा हाँसिन्थ्यौं, सन्देश नआउँदा पनि कारण बुझ्थें। तर बिस्तारै ती सन्देशहरू कम हुँदै गए, बुझाइहरू टाढा भए, अनि म नबुझ्दै ऊ टाढा भइसकी थिई। म प्रयास गर्थें, ऊ मौन हुन्थी। सायद ऊ थाकिसकेकी थिई, सायद म बुझ्न ढिला भएँ। उसले छोड्नु गलत थियो कि सही, त्यो समयले देखाउँछ। तर उसँग बिताएका पलहरू भने झुटा थिएनन्। म अझै पनि उसलाई दोष दिन चाहन्नँ, किनकि कसैलाई जबरजस्ती रोकेर राख्न मिल्दैन। माया स्वतन्त्र हुनुपर्छ। आज म सिक्दै छु—सबै गुमाइले नष्ट गर्दैन, केहीले त बलियो बनाउँछ। उसले छोडेपछि म एक्लो त भएँ, तर आफैलाई बुझ्न थालेँ। दुख छ, याद आउँछ, तर म अड्किएर बस्न चाहन्नँ। जहाँ भए पनि ऊ खुसी रहोस्। म पनि बिस्तारै अघि बढ्दै छु—उसको सम्झनालाई सम्मान गर्दै, तर आफ्नै भविष्यलाई पनि माया गर्दै। 🥺
2026-08-19 14:25:02
1
darpan.thapa.magar
दर्पन थापा :
Huhu
2026-08-15 12:29:53
1
user3287066967521
Unknown Express :
उसको बदनाम गरेको स्वर्थ भित्र को रिस मा पनि पनि माया देख्येउ तर मेरो माया कहिले बुझेनौ💝💫🙏
2026-08-17 15:44:30
1
panku.6
छेपारो ❤️‍🩹 :
छेपारो is sad❤️‍🩹❤️‍🩹
2026-08-17 17:43:55
1
babuparash8
babuparash8 :
haiiii babu
2026-08-19 00:35:23
0
funwithus014
Ai comedy :
prasna sodna lai man ra bhawana dubei chainxa jun uni snaga xadei thiyena ..
2026-08-15 04:30:14
1
mr.samir3936
Mr Samir phuyal xettri🇳🇵🇰🇼 :
हम्ले चाय्को सबोइ कुरा काहा पाइन्छ र कति पय के हि चिजहरु मस्कुरार छोड दिनु पर्छ के 🤗🤗
2026-08-17 04:31:37
1
arjun.dahal2280
arjun dahal :
sahi kura
2026-08-17 12:12:47
0
callpwna05
Kalpana S thaquri 🍃 :
आज भोलि कसैसँग बहस गर्नु मन नै लाग्दैन उनिहरु सहि म गलत कुरै सिदियो 🤐🙏
2026-08-15 17:00:41
6
pratikaghale0
🚩 :
@@p
2026-08-17 06:25:48
0
visnu274
🙏🏻 :
Sodheko answere dini vaye po
2026-08-17 14:49:15
0
sunilshrestha1_
Oasis Shrestha :
Line 👏
2026-08-17 00:50:59
0
barsha.basnet.xettry
वर्षा..🩵💫 :
Yo line meraii lagi Kori ya ko ho sayad 😭🥺🙏
2026-08-17 15:14:04
0
ruplallama
亗𝐑𝐮प𝐥𝐚लꔪ :
Dhapdam
2026-08-15 02:32:51
0
To see more videos from user @anilmagar.5, please go to the Tikwm homepage.

Other Videos


About