हासो पनि त एउटा माध्यम न हो दुख लुकाउने
हर कोहि ले त्यस भित्र को पीडा कहाँ देख्न सक्छ र ।🥺🫂
2026-08-16 12:05:59
4
resham Magar :
2026-08-19 08:43:21
0
Nisha Waiba :
खै म पनि थाकि सके हो हजुरलाई कति भनौ life हो तल माथि भै हाल्छ नसोचेको कुरो हरु पछॅ तर तेसैलाई यमाधान गरेर अगाडि बडेको जिबन पो जिबन संघसॅ नगरि बडेको जिबन लाई अनि गएर एकै चोटि धोका हुन्छ बुजनु पछॅ
2026-08-14 16:44:55
1
Sa Gar :
uff Sanchai ❤️
2026-08-17 18:14:17
1
.18.2.🤘♥ :
chiya khada khadai herne ta ma mtra hola😆🤣
2026-08-15 15:47:57
1
Anita Shrestha😊 :
kati janeko hola 🙏🙏
2026-08-16 01:48:22
1
🆁🅾🅼🅸 ❤️ 🅺🅰🆈🆄 :
Nice line ✍️
2026-08-17 09:42:29
1
. :
जिब्रो पोलेको चियाले स्वाद हराएझैँ, मन पोलेको हाँसो पनि अधुरो हुन्छ… तर बाबा–आमाको एक शब्दले त्यो हाँसोभित्र पनि फेरि जीवन भरिदिन्छ। ❤️