@gandakichhadke.official: Episode 370 | Clip #falanonews #apiltripathi #apiltripathiontiktok #gandakichhadke

Gandaki Chhadke Official
Gandaki Chhadke Official
Open In TikTok:
Region: NP
Friday 14 August 2026 16:40:28 GMT
732195
36830
1347
8425

Music

Download

Comments

lurey555
什雷斯塔·苏拉杰 :
yo 4 jana ni ho sir😳🥺😌
2026-08-14 19:44:08
38
prakashrai5507
murkuta🫂🫂 :
6/5yrs ago mero silgudima 2lk khulit oringe company ma
2026-08-15 09:43:21
0
dilipmagar884
🇳🇵💫ĎĨĽĨ¶ ȚHĶ@™💫🇳🇵? :
we are success owwwww yes yes. bhanda bhandai 250 khes khes bnayo mlaini😂😂
2026-08-15 06:22:01
0
pgbabe3
priyaa♾️ :
mero aafno manxe pani xa yei kaam grxa pila 10k matra lagxa vanera ekhapta rakhxa tespaxi 2lakh nai ho katti manxe lai fasako xa luga ko factory ho vandai harek mahina 2,3jana lanxan
2026-08-15 01:31:00
1
subashkhatri978
khatri subu :
पैसा २ लाख त फालिएन तर बनारस र बारणासिमा रहेको बुध्दगया घुमेर आइयो १ हप्तामा ३० ३२ हजार चाहिं खर्च गरियो एक हप्ता चाहिं गुड विजनेश सिनिएर र win win we are the team woooooooooo yessssssss चाँहि मज्जैले भनियो 😂😂😂 उनिहरुको कुरा सुन्दा त २ लाख फ्याट्टै अहिलेनै दिइहालौँ भन्नेजस्तो हुन्छकेरे नि हैन र
2026-08-14 22:44:59
109
preeyalbashyal
Preeyal bashyal lm :
मेरो बुढाले नि दुई लाख फसाएर बसेका हुन बरै
2026-08-14 19:07:05
65
anupmahat08
Anup Mahat kshetri :
म पनि यसमा गएर नेपाली दुई लाख फाले १ हप्ताको क्लास लिएर🥺😩
2026-08-14 18:49:41
60
vikkyxettri7
🕉️🙏Bîkråm Xëttri..22🕉️🙏 :
aaj vnda dherai yrs aghi mero father le 2/3 lakh dubako
2026-08-15 01:05:06
0
janakikafle22
💥siwani kafle💫💞💝 :
same mero shremanle ni kahako kaho lai sathi ho bhaneea dubaunu vayo money 150lakh
2026-08-15 01:41:55
0
neerajan63
🌹💕Niराजन🇳🇵 :
म सोयमले ३ लाख डुबाय, बनारसमा आफ्नै साथिले लगेर।
2026-08-14 17:53:05
127
maya.ghale632
Maya Ghale :
maile ta suneko xina 😁
2026-08-15 01:05:25
1
maaya_ggg
M̤a̤a̤y̤a̤ :
aile digital marketing vanne pni khub chaleko cha yes barema ni vandinu na kasaile kasto khale ho..
2026-08-14 19:46:29
5
uma.magar.magar
Uma Magar Magar :
mero husband lai merai mama ko xorale fasayeka thiye
2026-08-14 18:15:12
6
tamangkedar22
Tamang Kedar :
Oreins company ma fasera aako xu hai ma ne120k.
2026-08-15 00:38:07
6
sa_di220
टुक्रेको मन टुटेको हृदय :
मेरो बुढाले नि ५० हजार लगेर दिइराखेको छ।
2026-08-15 00:45:31
14
gyanendrabhusal3
🇳🇵ज्ञानेन्द्र भुसाल 🇷🇴🇬🇷 :
बोल्ने शैली नै लास्टै मनपर्छ अपिल सर को🙏🙏🙏🙏
2026-08-14 17:39:31
33
shyam.birahi2
Shyam Birahi :
काम नै बताउदै न सर यो कम्पनि मा
2026-08-14 18:03:28
7
kally974
Kally 🙏 :
म त नेपालमा त यस्तो ठगी धन्दामा ठगेको छु चार वर्ष अगाडि
2026-08-14 23:21:19
8
kumarpyakurel905
kumar❣️🇳🇵❣️🇲🇾 :
मेरो छोरा लाई नि फसाउदै थियो 80 हजार सम त दिय 2 लाख मागेसी मैले सिदै बलक ठोक्देको😁🤣🤣🤣
2026-08-14 23:55:54
7
greesvalue222
रा स्व पा समर्थक :
मैले 40 हजार फलेको 2 महिना मसेउराको झोल मात्र खायर सुइकुचो थोकेको
2026-08-14 19:22:55
5
user1292146359977
Akash Handsome :
Networking business vaneko yai hoki k😂
2026-08-14 18:48:00
15
devmagar2840
❣️🌹 Dev Magar ❣️🌹 :
म नि फसिसकेको छु यस्मा पहिल्यै
2026-08-14 18:02:30
5
rajanchhetri546
Rajan Chhetri :
अहिलेभन्दा तीन वर्ष अगाडि इन्डियाको पटना भन्ने ठाउँमा म पनि सेम यस्तै केसमा फसेको थिए। सेक्युरिटीको जागिर हो २०-२५ हजार तलब हुन्छ भनेर लोभ देखायो । इन्डियामा यत्रो सेलारी त हुँदैन होला जस्तो लाग्यो। फेरि फेरि आफ्नै मान्छे हो किन ढाट्थ्यो होला र भनेर पत्याए। त्यहाँ नबोलाउने बेलासम्म whatsapp मा दिनदिनै message गर्ने बोल्दा पनि हजुर तपाईं भनेको एकदम मिठासका साथ बोल्ने । ल अब राम्रो जागिर पाइने भइयो अब लाग्न पर्यो इन्डियातिर भनेर म इन्डिया गएँ। भन्न त मलाई बाटोमा दुई चार जना मान्छेले त्यो ठाउँमा यस्तो यस्तो हुन्छ है सचेत हौ भनेर सम्झाएका थिए तर मैले उनीहरूको कुरा सुनिन आफ्नो मान्छेले बोलाएको किन चिन्ता लिनुपर्यो र भन्ने कुरा मेरो दिमागमा आयो । म पटना पुगिसकेपछि त्यो मान्छे मलाई रिसिभ गर्न पनि आयो मलाई त्यहाँ लागिसकेसी टन्न मासु र भात खुवाए अनि एक दुई घण्टापछि इन्टरभ्यु लिने भनेर छुट्टै कोठामा पठाए म त्यहाँ पुगेसी मसँग डाइरेक्ट २०००० डिमाण्ड गर्यो मैले भने म त यहाँ कमाउन आएको हुँ। इन्भेस्ट गर्ने पैसा त मसँग छैन। मैले त्यसो भनेसी यहाँ सुरुमा २० हजार जति पैसा बुझाउनुपर्छ अनि बल्ल काममा लाग्ने हो भन्यो । त्यहाँ इन्टरभ्यु लिने मान्छे पनि नेपाली नै थियो त्यहाँ भएका प्राय मान्छेहरु सबै नेपाली थिए। उहिले त्यसो भन्ने बित्तिकै मैले कुरो बुझिसके यहाँ मलाई फसाउन लागिएको रहेछ भन्ने थाहा पाइसकेपछि म भोलि बिहानै आफ्नो झोला बोकेर नेपाल फर्किए।
2026-08-14 20:12:17
5
mahendrabhandari07
Mahendra bhandari :
ma pani parexu apil sir.as an gold quest,networking business,so it's all fake pls government if you truth find out the fake companies.🥰🥰🥰
2026-08-14 17:31:03
8
sunsine9808
🇳🇵♥️♥️♥️🇳🇵 :
haha malai ni mero sathi le 2071 ma banaras ma lageko yad aayo 😂
2026-08-14 21:13:19
2
To see more videos from user @gandakichhadke.official, please go to the Tikwm homepage.

Other Videos


About