@rameshdhn9: अहिले सम्मकै खतरा धन्दा पहिला आफु ठगिने अनि आफुले ठग्ने । नेपाल देखी भारत सम्म कनेक्शन #fyp #rameshdhungana #goviral #tiktoknepal #qatar🇶🇦
यो कम्पनीमा म गयको छु मैले त 5 दिन मा नै थाहा पायको थिय
2026-08-14 20:04:51
210
Khadka Suman :
Kun networking business rahecha
2026-08-14 21:35:13
32
jbido74 :
networking bejnes raexA chandigad ma d v a arkole Arko lae thank e Kam ho Mani gako xu nepali 20hjar chadayar Ako xu.
2026-08-17 06:24:59
1
MooN 🌕 :
जापानमा पनि online business भनेर यहि ठगि धन्दा भैइरहेको छ 🤦♀️
2026-08-15 05:20:35
46
𝓐𝓶𝓪𝓷𝓮🇨🇾 :
Ani poiesa khane khule am Ani poiesa lutiyeka mask layera hunxa
2026-08-17 14:25:52
1
Krishna Rokaya :
यो बिसयमा मलाइ राम्रो जानकारी छ।
2026-08-14 21:29:30
30
Shree Kumar Shrestha :
https://vt.tiktok.com/ZSV6jjB1q/🙏🙏🙏
2026-08-17 11:55:00
1
Chetan Malla :
यो च्यानल निकै ठूलो छ नेपाल सरकार र भारत सरकारको मिलिमतो मा तह लगाउनु पर्छ।
2026-08-15 08:19:19
115
BEE JOY :
पैसा २ लाख त फालिएन तर siliguri घुमेर आइयो १ हप्तामा 20 हजार चाहिं खर्च गरियो एक हप्ता चाहिं गुड विजनेश सिनिएर र global business 7 vanera gb7 woooooooooo yessssssss चाँहि मज्जैले भनियो 😂😂😂 उनिहरुको कुरा सुन्दा त २ लाख फ्याट्टै अहिलेनै दिइहालौँ भन्नेजस्तो हुन्छ but Mero again ko Sathi haru laai chai Testo thaauma fhasna didina vanera ejent laai vaniyo sir😞😞😞
2026-08-15 01:05:23
74
Asha sunuwar gurung :
यो काम त पहिले म पनि ठगिएको हो। यो बिजनेस होइन ठगीधन्दा हो। १००%। आफू ठगिएपछि अरुलाई ठग्न बाध्य बनाउने पुरै दिमागमा यस्तै कुराले भरिदिने काम गर्छ।
2026-08-17 09:24:22
8
bharatkc🇳🇵🇬🇧 :
यो कहाको घट्ना हो थाह भएन तर मलाई पनि ईन्डीया को पट्ना मा यो खाल को कमाई हुन्छ भनेर बिष्णु सापकोटा भन्ने व्यक्ति पछि परेको थियो तर म चै फसिन है! कठै बरा हामी नेपाली।
2026-08-14 18:41:47
159
Binod Gupta :
Hamro 5 lakh
2026-08-17 06:09:28
1
Nepaboy :
मान्छे जन्मिदैँ लोभि हुन्छ!
कसैले सजिलै पैसाकमाउने कुरा गर्यो भने ठगि हो भनेर बुझ्दा हुन्छ! कमाउने मान्छेले अरुलाई कमाउन सिकाउँदैन
2026-08-15 01:31:22
75
Bishal🔔🇰🇷 :
म पनि गएको थिएँ यस्तोमा तर म त सात दिनमा फर्केर आएको। हैट रातभरि निन्द्रा नलाग्ने बनाउँछ हो त्यो चोरहरुले। यता नि पैसा उता नि पैसा पैसै पैसा। देखाउँछ।
2026-08-14 21:42:17
47
आमा छाेरा :
म पनि ठगिए नेपालको धुम बराही मा ६ यो कम्पनी मल्टि रिच इन्टनेशनल प्रा लि