@serigneabo22:

Serigne Abo
Serigne Abo
Open In TikTok:
Region: SN
Saturday 15 August 2026 00:24:53 GMT
237878
2779
8
91

Music

Download

Comments

amina4018
Tita🇸🇳⭐️⭐️💪 :
Guir yalla lane nou vrai comptam
2026-08-17 19:29:27
2
ndeyediaw212
ndeyediaw212 :
sa numéro la bègue
2026-08-15 14:51:41
0
mameboussothianta3
Bousso saliou thianta 🥰 :
Vrai compte bi tmt
2026-08-18 21:14:46
0
babacardiouf6730
babakarr :
😂😂
2026-08-19 01:12:33
0
ndeyediaw212
ndeyediaw212 :
papa yagui diamou
2026-08-15 14:50:26
1
noraynigoing
Norayni_1 :
Iran di défar bombe atomique Sénégal tôllou si yôkk awra😳
2026-08-17 08:46:26
4
To see more videos from user @serigneabo22, please go to the Tikwm homepage.

Other Videos

खै लेखौ पनि के लेखौ अनि कति लेखौ ……😭🙏 rest in peace beautiful girls 🥺🙏 Justice for beautiful  —girls….😭🙏 अझै कति छोरीचेलीको फोटोमा rest in peace 🪦 लेख्नु सरकार..? यो अरु केही होइन सरकार स्वयम् आफैले नै यो घटना दोहोरिरहोस भनेर छोडेको नै हो। होइन भए पटक पटक इ कलिला बालिकाहरू माथी ती निर्मल छोरी चेली माथी ती भैरहेको यस्तो घटना एउटा मात्र होइन धेरै आमाको काख खोसिएको छ ,  धेरै बालिकाले यो पीडा छटपटी भोग्न परिराको छ ।  सरकारले अरु केही गर्न पर्दैन नात्र 1-2 जनालाइ झुन्डाइदिए पुग्छ ।त्यसपछी हरेकले यस्तो कार्य गर्नु अघि 1000 पटक सोच्न बाध्य हुन्छ । नत्र भने यस्तो घटना घटिरहन्छ नै । सरकार परिवर्तन भयो तर अझै पनि नेपालको कानुन परिवर्तन हुन सकेन सरकार परिवर्तन गर्न कयौं मान्छेले ज्यान गुमाए र सरकार परिवर्तन भयो  सरकार यस्तो निच र एउटा छोरी मान्छेको कदर इज्जत गर्न नजानेलाई पनि मारिदेउ यो पनि परिवर्तन हुन्छ एउटा असल मान्छे र कयौँ बुबा आमाको भविष्यको सपना लिएर हिँडेकोले त बीच बाटोमा मर्नुपर्यो,  यस्ता घिल्लाता कामहरू गर्ने लाई त बीज बाटोमा मौसम कार्यक्रम जस्तै गरी गोली हान्दिनु न सबैले देखुन् र डराउन अनि मात्र तिम्रो सरकार परिवर्तन भएको मान्नेछु 👏👏🥺  हिंड्न् लाइ चिप्लो सडक हैन ए सरकार छोरि मान्छेलाइ खुल्ला रुपमा हिड्ने बाताबरण बनाइदेउ कत्तिजेलसम्म यसरि न्याय को लडाइँ गर्दै हिड्ने अब त ति दोसिहरुलाइ फासिको सजाए बेब्स्था गरिदेउ त कि अब आउने दिनहरुमा हामि छोरि मान्छे सुरक्षित भएर हिंड्न् पाउम सरकार….🙏🥺॥
खै लेखौ पनि के लेखौ अनि कति लेखौ ……😭🙏 rest in peace beautiful girls 🥺🙏 Justice for beautiful —girls….😭🙏 अझै कति छोरीचेलीको फोटोमा rest in peace 🪦 लेख्नु सरकार..? यो अरु केही होइन सरकार स्वयम् आफैले नै यो घटना दोहोरिरहोस भनेर छोडेको नै हो। होइन भए पटक पटक इ कलिला बालिकाहरू माथी ती निर्मल छोरी चेली माथी ती भैरहेको यस्तो घटना एउटा मात्र होइन धेरै आमाको काख खोसिएको छ , धेरै बालिकाले यो पीडा छटपटी भोग्न परिराको छ । सरकारले अरु केही गर्न पर्दैन नात्र 1-2 जनालाइ झुन्डाइदिए पुग्छ ।त्यसपछी हरेकले यस्तो कार्य गर्नु अघि 1000 पटक सोच्न बाध्य हुन्छ । नत्र भने यस्तो घटना घटिरहन्छ नै । सरकार परिवर्तन भयो तर अझै पनि नेपालको कानुन परिवर्तन हुन सकेन सरकार परिवर्तन गर्न कयौं मान्छेले ज्यान गुमाए र सरकार परिवर्तन भयो सरकार यस्तो निच र एउटा छोरी मान्छेको कदर इज्जत गर्न नजानेलाई पनि मारिदेउ यो पनि परिवर्तन हुन्छ एउटा असल मान्छे र कयौँ बुबा आमाको भविष्यको सपना लिएर हिँडेकोले त बीच बाटोमा मर्नुपर्यो, यस्ता घिल्लाता कामहरू गर्ने लाई त बीज बाटोमा मौसम कार्यक्रम जस्तै गरी गोली हान्दिनु न सबैले देखुन् र डराउन अनि मात्र तिम्रो सरकार परिवर्तन भएको मान्नेछु 👏👏🥺 हिंड्न् लाइ चिप्लो सडक हैन ए सरकार छोरि मान्छेलाइ खुल्ला रुपमा हिड्ने बाताबरण बनाइदेउ कत्तिजेलसम्म यसरि न्याय को लडाइँ गर्दै हिड्ने अब त ति दोसिहरुलाइ फासिको सजाए बेब्स्था गरिदेउ त कि अब आउने दिनहरुमा हामि छोरि मान्छे सुरक्षित भएर हिंड्न् पाउम सरकार….🙏🥺॥ " Justice for beautiful girls 🥺🙏" justice for garima , अब हरेकले न्याय पाउनुपर्छ सरकार दोसिलाइ फसिको सजाए मिलोस अनि दुखित पीडित परिवारलाइ सहने न्याय बिरुद्ध लद्ने सक्ति प्रदान गराइदेउ 😭🥀॥ @Sabinaa Rai Jun🌙 @Sanam rai🇶🇦🇶🇦 @Alisha🦋💐 @kulung Sabin Rai #fpyシ #justiceforgirls #foryoupage #sabina #dohaqatar🇶🇦🇶🇦

About